थारु भाषाबारे सिरहामा सम्मेलन सुरु (फोटो फिचर)
सिरहा / तराईको आदिवासी थारु समुदायले आफ्नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिरहामा थारु भाषा सम्मेलन सुरु भएको छ।
ुथारु भाषा, जीवनको आशाु भन्ने नाराका साथ थारु साहित्य केन्द्र नेपालले प्रदेश(नम्बर २को लहान सिरहामा थारु भाषा साहित्य र कलाको संरक्षण सम्वर्द्धन कसरी र किन भन्ने नारा दिएर सम्मेलन सुरु भएको हो।
कार्यक्रमा थारु भाषाका लिपी, इतिहास र सवल र कमोजरीको पक्षमा छलफल हुन...












