नेपाल बैंकको गाईघाटमा पनि एटिएम सेवा संचालन
उदयपुर । नेपाल बैंब लिमिटेड गाईघाट शाखाले बैंकको ८३ औं वार्षिकोत्सव मनाउँदै एटिएम सेवा संचालनमा ल्याएको छ । शनिबार बैंक कार्यालयमा एक कार्यक्रमकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले रिवन काट्दै एटिएम सेवाको उद्घान गरेका हुन् ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बैंकले प्रभावकारी सेवा विस्तार गर्न शुभकामना दिँदै गाईघाटमा अवस्थित १९ वटा बाणिज्य बैंकहरुलाई कृषि क्षेत्रमा लगानी विस्तार ग...













