उपाध्यक्षको गलत र भ्रामक अभिव्यक्ति प्रति उदयपुर मोवाइल व्यवसायी संघको ध्यानाकर्षण
उदयपुर । उदयपुर मोबाइल व्यवसायी संघ तदर्थ समितिका उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको गलत र भ्रामक अभिव्यक्ति प्रति मोबाइल व्यवसायीहरु रुष्ट भएका छन् । विहिबार उपाध्यक्ष पोखरेलद्वारा विज्ञप्तीमार्फत पदबाट राजीनामा दिँदै विभिन्न संचारमाध्यममा आएको समाचार संस्थाको मर्यादामाथि समेत आँच आउने गलत र भ्रामक अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्रबार संघका अध्यक्ष कोषराज दाहाल (कौशल) र महासचिव...













