मलाई माया मेरो देशको, नेपाली टोपी मेरो पहिचान

मलाई माया मेरो देशको, नेपाली टोपी मेरो पहिचान
आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगायतका विभिन्न सामाजिक सन्जालहरुमा नयाँ बर्षको शुभकामना एक अर्कामा आदानप्रदान गरिएका फोटोहरु फेसबुक र ट्विटरका भित्ताहरुमा छ्यापछ्याप्ति पोस्ट गरिएको देखिन्थे । मलाई पनि गत राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परिवार, सुभचिन्तकदेखि फेसबुकमा कहिले पनि नबोलेका, नदेखेका साथीहसम्मले Happy New Year 2019 लेखेका पोस्टकार्ड र भिडियोहरु पठाई ...

कर्मचारी युनियन नै खारेज गर्छु : मन्त्री पण्डित

कर्मचारी युनियन नै खारेज गर्छु : मन्त्री पण्डित
काठमाडौं / कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरू नै खारेज गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको पाइएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसलाई विरोध गरेको भन्दै सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको हो । सरकारले संविधान अनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारीहरू विरोधमा उत्रिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ...

महिलाको मुद्धामा सार्वजनिक सरोकार विषयक अन्तरक्रिया

महिलाको मुद्धामा सार्वजनिक सरोकार विषयक अन्तरक्रिया
डिएन चौधरी, उदयपुर / स्थानीय तहमा महिलाहरुको भूमिका कसरी बलियो वनाउन सकिन्छ भन्ने विषयमा महिलाको मुद्धामा सार्वजनिक सरोकार विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उदयपुरको गाईघाटमा भएको छलफल कार्यक्रममा महिलाहरुलाई स्थानीय तहमा काम गर्ने वातावरण अझै नभएको सहभागी महिलाहरुले बताएका थिए । महिलाहरुलाई राज्यको समन्वयकारी भूमिकामा मात्र रहने अवसर दिँदा प्रयाप्त मात्रामा महिलाको क्षेत्रमा काम गर्न नसकेको स्थ...

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने
रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ । निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन ...

थारु भाषाबारे सिरहामा सम्‍मेलन सुरु (फोटो फिचर)

थारु भाषाबारे सिरहामा सम्‍मेलन सुरु (फोटो फिचर)
सिरहा / तराईको आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिरहामा थारु भाषा सम्‍मेलन सुरु भएको छ। ुथारु भाषा, जीवनको आशाु भन्‍ने नाराका साथ थारु साहित्‍य केन्द्र नेपालले प्रदेश(नम्बर २को लहान सिरहामा थारु भाषा साहित्‍य र कलाको संरक्षण सम्वर्द्धन कसरी र किन भन्‍ने नारा दिएर सम्‍मेलन सुरु भएको हो। कार्यक्रमा थारु भाषाका लिपी, इतिहास र सवल र कमोजरीको पक्षमा छलफल हुन...

गरीबीको मात्रामा खृष्टियन कम्युनिष्ट

गरीबीको मात्रामा खृष्टियन कम्युनिष्ट
अङ्ग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखिनै दिल्ली, दार्जिलिङ, कलकत्ता जस्ता स्थानहरुमा व्रिmश्चिएनले धार्मिक पकड लिइसकेका थिए । त्यतिवेला पनि नेपाल कसैको उपनिवेश थिएन । पृथ्वीनारायण शाहकै शासनकालमा काठमाडौँमा पवेश गरेका पादरीहरुलाई शंख फुकेर निष्काशन गरेर नेपालको धर्म संस्कृति सभ्ताको रक्षा गरेका थिए । पश्चिमाको रणनीति अनुरुप धर्मनिरपेक्ष र संघीयतामा मुलुकले प्रवेश गरेपछि व्रिm...

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम
उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो । प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोषणा गरिएको हो । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता...

गाउँ गाउँमा सिंह दरबार होइन, यौन अपराध भित्रियो

चुनावका बेला हरेक गाउँ र वस्तीमा गाउँ गाउमा सिंहदरबार भन्ने नारा गुन्जिएको थियो । चुनाव कति महत्वपूर्ण छ भन्ने यसैबाट थाहा हुन्थ्यो । जनताले आफ्नै गाउँमा सिंह दरबारका लागि खुलेर मतदान पनि गरे । स्थानीय तहको निर्वाचनले नागरिकहरुमा एक प्रकारको नयाँ विकासको आश पनि जगायो । २० वर्ष सम्म एकै स्वाद, कर्मचारी तन्त्रले विरक्तिएका जनताले स्थानीय जनप्रतिनिधि आएपछि केहि फरक स्वादको अनुभूति गरे । वास्तवमा...

गजल

गजल
आऊ है दाजु तिम्रै तस्विर छोएर बसेकी छु , तिम्रै यादले दिपावलीमा रोएर बसेकी छु । तिमी विना खल्लो भयो पोहोरको तिहार त , यो पाली त मखमली माला जोडेर बसेकी छु । शुरू भयो देउसीभैली बस्ती झिलिमिली सबै नाङ्लो भरी दान दक्षिणा बोकेर बसेकी छु । शरदको दिनै उज्यालो औंशी कालो भए पनि, दीर्धायुको बत्ती बाल्न सोचेर 💔 बसेकी छु । पुनर्मिलन हुन्छ सबको तिमी पनि चाडै आऊ, रमाइलो गाउँ सम्झी शहर छोडेर बसेकी छ...

विद्युतीय सवारी युगमा नेपाल

विद्युतीय सवारी युगमा नेपाल
विगतमा २० वर्ष पुराना गाडी सहरी क्षेत्रमा चल्न चलाउन नदिने आदेश सरकारी निकायले पटक पटक गरेको सर्वज्ञातनै छ । समय कालव्रmमणिकाको परिवर्तनसँगै भविष्यमा पेट्रोल–डिजेलबाट चल्ने गाडीहरु पनि संचालनमा निषेधित हुँदै जाने तथ्य उजागर हुँदै गएका छन् । अबको भविष्य विद्युतीय सवारीको हुने निश्चितै छ । विद्युतीय सवारी साधनको माग संसारभरि बढ्दो छ । पेट्रोल–डिजेल नचाहिने –धुँवा प्रदुषण नफाल्ने विजुली गाडी पारख...