ओली सरकारको प्राज्ञिक बेइमानी ?

ओली सरकारको प्राज्ञिक बेइमानी ?
आश लाग्दो मान्छे जेठाजु प¥यो भनेझैँ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट अब त देश र जनताका लागि अवश्य केही हुन्छ भनेर अरुलेझैँ यस लेखकले धेरै आशा गरेको थियो र उहाँका कैयौँ सकारात्मक पक्षहरुको लेख मार्फत् उल्लेख गरेको थियो तर एकाध घटनाबाट निराशा उत्पन्न हुन थालेको छ । पटकपटक लिखित सुझाव दिँदा दिदै पनि प्रज्ञा प्रतिष्ठानमा अरु योग्य मात्र होइन योग्यतम व्यक्तिहरु हुँदाहुँदै पनि उप...