अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै
उदयपुर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले ...

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै
उदयपुर । सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन लागेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप भएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट रोप्न छाडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले...

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा
धनुषा– प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत...

आजबाट नवरात्रि आरम्भ : घटस्थापनाको साइत बिहान ११ः४६ बजे शुभ

आजबाट नवरात्रि आरम्भ : घटस्थापनाको साइत बिहान ११ः४६ बजे शुभ
काठमाडौं। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व नवराति तथा बडा दशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ स् ४६ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...

दशैँको टीकाको उत्तम साइत सार्वजनिक

दशैँको टीकाको उत्तम साइत सार्वजनिक
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्...

आज जितिया ब्रत सम्पन्न

आज जितिया ब्रत सम्पन्न
उदयपुर । थारु समुदायको महान पर्व जितिया ब्रत आज  शुक्रबार विसर्जन वा सम्पन्न भएको छ । जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गरी समापन गरिएको हो । ब्रतालु महिलाहरुले नदी या तलाउमा स्नान गरी खली र तेल चढाई सूर्यलाई अर्घ अर्पण गरि दिनभर रमाईलो र मिठो मसिनो खाएर यो पर्वको समापन भएको हो । जितियाको पारन अर्थात विसर्जन तोकिएको समयभन्दा अगाडी हुँदैन् । बर्तालुले पारनको दिन घर आँगन र देवता घर लिप...

कोरोना कहर विच थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै

कोरोना कहर विच थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै
उदयपुर । कोरोना भाइरसका कहर विच आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउने पर्व यस वर्ष कोरोनाको कारणले छोरी चेलीलाई नबोलाई वा भोज भतेर नगरी घर घरमा जितिया पर्व मनाइदै छ । थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो...

प्रधानमन्त्री ओलीद्वारा जितिया पर्वको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा जितिया पर्वको शुभकामना
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन्। पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताए। ...

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा
उदयपुर । गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्री परिषदको निर्णय अनुशार जेठ ११ गते आइतबार ईदको अवसरमा विदा दिएको हो । मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो।

शान्तिधाममा दिपप्रज्वलन

शान्तिधाममा दिपप्रज्वलन
उदयपुर । विश्वशान्तिको कामना गर्दै प्रत्येक बर्ष मनाइने बुद्धजयन्ति यसबर्ष कोरोना भाइरसको लडाईमा नेपाली जनताको जित हुने विश्वासकासाथ बिहीबार दिपप्रज्वलन गरी मनाइएको छ । सबै धर्मालम्बि र जातजातीको संयुक्त स्थल त्रियुगा शान्तिधाममा दिपप्रज्वलन गर्न पुगेका सर्वसाधरणले कोरोना भाईरसको लडाईमा जनताको जित सुनिश्चिताको माग गरे । संयुक्तरुपमा दिपप्रज्वलन गरेका प्रदेस सांसद बिमल कार्की र त्रियुगा नगरपालिका...