नेपाली पत्रकारितामा दिगो र खोजमूलक पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ
उदयपुर / प्रेस काउन्सिल नेपालका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुलाई आचारसहिताको परिधिमा रहि मर्यादित भएर काम गर्न आग्रह गरे । पछिल्लो समय पत्रकारितामा बिकृति बढेको छ । अनलाईन मिडियाले कसैले कसैलाई खुईल्याउन बाँकी राखेको छैन् ।
सामाजिक सञ्जाल जस्ता सोसल मिडियाले पत्रकारलाई मात्र नभई आम सर्बसाधारण देखि सार्वजनिक पद धारण गरेका ब्यक्तिको चरित्र हत्या गरि दुःख दिने काम भएको छ । पत्रकारले ...












