वातावरण संरक्षणको सन्देश दिने भूगोल पार्क निर्माणको काम अन्तिम चरणमा
उदयपुर । वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले उदयपुरको कटारी नगरपालिकाको बजारको मुख्य भागमा भूगोल पार्क निर्माण अन्तिम चरणमा पुगको छ । ‘वातावरणको संरक्षण गरौँ, पृथ्वीको पर्यावरण जोगाउँ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण भइरहेको हो ।
कटारी बजारलाई सगरमाथाको द्वारका रूपमा पनि चिनिन्छ । त्यसैले विश्वको सर्वोच शिखर सगगरमाथा संरक्षणलाई प्रेरिरत गर्न पनि कटा...












