उदयपुर – पौष कृष्ण औँसीका दिन बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण बिहान १०ः०१ बजे मध्य एकको हो । ग्रहण ११ः३१ बजे समाप्त भएको छ । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।
उदयपुरको सदरमुकाम गाईघाट लगायतका ठाउँबाट विहान १० बजेदेखि ११ बजे विचमा कैदै गरिएको सूर्यग्रहणको तस्विरहरु स्पष्ट देखिएको थियो ।
तस्विरमा सूर्यग्रहण : नागरिक बहस अनलाइनको क्यामराबाट खिचिएको केही तस्विरहरु



































