उदयपुर  / पूर्वी नेपालमा भुकम्पको धक्का महसुस गरीएको छ । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर  लगायतका जल्लिाहरूमा महसुस गरीएको हो। करिव ८:१३ बजे विहान भुकम्प गएको हो । भुकम्प मापन केन्द्रका अनुसार खोटाङलाई केन्द्रविन्दु बनाएर ५.१ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । नेपाल लगायत चिन र भारतमा पनि भुकम्पको धक्का  महशुस गरिएको छ ।

तपाईको प्रतिक्रिया