सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण
उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहले गरिव, विपन्न निम्न आयस्रोत भएका उपभोक्तालाई सोलार वितरण गरेको छ । त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समूहले सोलार प्यानल वितरण गरेको हो ।
विकास क्रमसँगै गाउँ भित्रिएको विजुली बत्तिको राम्रो प्रभाब नहुँदा झनझटिलो रात्री कालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलार बितरण गरिएको समुहको अध्यक्ष...













