सभामुख महराले दिए राजीनामा, यौन दुव्र्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान

सभामुख महराले दिए राजीनामा,  यौन दुव्र्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन् । मंगलबारै सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ ।राजीनामा पत्रमा म...

कृष्णबहादुर महराले सभामुखबाट आजै राजीनामा दिने

कृष्णबहादुर महराले सभामुखबाट आजै राजीनामा दिने
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुहुने भएको छ । महराले मंगलबार दिउँसो १ बजे राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ । महराले आफूमाथि यौन दुराचारको आरोप लागेपछि पार्टीको सुझावमा सभामुखबाट राजीनामा दिन लाग्नु भएको हो ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग्ने भएको छ । सभामुख महरा यौनदुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा...

वडाध्यक्ष कमलध्वजको उदाहरणीय निर्णय : विद्यार्थीलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उलब्ध गराउने

वडाध्यक्ष कमलध्वजको उदाहरणीय निर्णय : विद्यार्थीलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उलब्ध गराउने
उदयपुर । एउटा भनाई छ ‘एक वर्षको लगानी गर्ने हो भने अन्नबाली लगाउनुस्, २० वर्षको लागि लगानी गर्ने हो भने रुख रोप्नु र पुस्तौ पुस्ताको लगानी गर्ने हो भने शिक्षा दिनुस् ।’ यस भनाईलाई चरितार्थ गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राईले विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उपलब्ध गराउने उद्घोष गरेका छन् । वडा कार्यालयले वडा स्तरीय कार्यक्रम नै ब...

आफुमाथि लागेको यौन दुव्र्यवहारको आरोप निराधार हो : सभामुख महरा

आफुमाथि लागेको यौन दुव्र्यवहारको आरोप निराधार हो : सभामुख महरा
काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोप सत्य नभएको जिकिर गरेका छन् । संसद सचिवालयमा कार्यरत एक महिलाले आफ्नो निवासमा आएर महराले आफूलाई बलात्कार गरेको गुनासो गर्दै प्रहरीले समेत घट्नास्थलको निरीक्षण गरेर गएको बताएकी थिइन् । उक्त आरोप लागेपछि महराले आरोपको खण्डन गर्दै आफ्ना प्रेस सल्लाहकारमार्फत विज्ञप्ति जारी गरेका छन् । महराले ती महिनामाथि यौन दुव्र्यवहार गरेको ...

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोप

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोप
काठमाडौं । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन् । महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन् । आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको हाम्राकुरा अनलाइन पोर्टलमा अजयबाबु शिवाकोटीले सामाचार ल...

‘शाही घटना’ अनुसन्धान गर्न समिति गठन

‘शाही घटना’ अनुसन्धान गर्न समिति गठन
चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि समिति गठन गरेको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन। चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो। ‘...

ज्ञानेन्द्र शाही सहित पूर्वबाल लडाकु लेलिन विष्ट पनि घाइते (भिडियो सहित)

ज्ञानेन्द्र शाही सहित पूर्वबाल लडाकु लेलिन विष्ट पनि घाइते (भिडियो सहित)
काठमाडौं । चितवनमा आक्रमण घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ । अज्ञास समूहको आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रेफर गरिएको हो । आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ । सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर...

किन कुटिए ज्ञानेन्द्र शाही (फोटो फिचर)

किन कुटिए ज्ञानेन्द्र शाही (फोटो फिचर)
चितवन । आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो भरतपुरमा आक्रमण भएको छ । शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थिए । कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो । शाहीको टाउकोमा चोट लागेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।शाहीलाई यति...

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण
उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहले गरिव, विपन्न निम्न आयस्रोत भएका उपभोक्तालाई सोलार वितरण गरेको छ । त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समूहले सोलार प्यानल वितरण गरेको हो । विकास क्रमसँगै गाउँ भित्रिएको विजुली बत्तिको राम्रो प्रभाब नहुँदा झनझटिलो रात्री कालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलार बितरण गरिएको समुहको अध्यक्ष...

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । ...