आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।
अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझ...












