चौदण्डीगढी नगर सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा
उदयपुर । चौदण्डीगढी नगरपालिका नगर कार्यपालिकाको बैठकले नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुवात दिन अर्थात जनबरी फस्टमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चौदण्डीगढी नगर अन्तर्गतका चौदण्डीगढी दरबार लगायत नगरका १० वटै वडामा पहिचान भएका धार्मिक तथा ऐतिहासिक स्थल तथा रमनिय ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटक भित्राउन पर्यटन वर्षको स्वागतको लागि सार्वजनिक विदा दिइएको घोषणा गरेको हो ।
नेपाल सरकारले घोषणा...













