रेशम चौधरी छिट्टै छुट्ने नेकपा अध्यक्ष प्रचण्डको दाबी

रेशम चौधरी छिट्टै छुट्ने नेकपा अध्यक्ष प्रचण्डको दाबी
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्। माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरे। उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा म...

भारतीयले दशगजा मिचेर बनाउन लागेको स्वागतद्वार स्थगित

भारतीयले दशगजा मिचेर बनाउन लागेको स्वागतद्वार स्थगित
राजेन्द्र महतो, लहान । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी बजार नजिकै एक हप्ता अगाडिदेखि भारतीय कस्टम कार्यालयले निर्माण गर्न लागेको स्वागतद्वार दशगजामा परेपछि निर्माण कार्य स्थगित गरिएको छ । भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालका सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य मिड प्वाइन्ट बाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहे...

नेपाल आतंककारीको सेल्टर, आइएसएसका ३ जना काठमाडौंबाट पक्राउ

नेपाल आतंककारीको सेल्टर, आइएसएसका ३ जना काठमाडौंबाट पक्राउ
काठमाडौं । दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले ...

अनेरास्ववियु केन्द्रीय कमिटीले पूर्णता पायो (नामावली सहित)

अनेरास्ववियु केन्द्रीय कमिटीले पूर्णता पायो (नामावली सहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटीले पूर्णता पाएको छ । शुक्रबार अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ती जारी गर्दै केन्द्रीय कमिटीले पूर्णता पाएको घोषणा गरेको छ । अनेरास्ववियुको कुल ३३५ सदस्यीय केन्द्रीय कमिटी मध्ये साविक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जनाको प्रतिनिधित्व गराउँदै नामाव...

नेकपाले राष्ट्रिय सभाको उम्मेदबारको टुङ्गो लगायो, सूची सहित

नेकपाले राष्ट्रिय सभाको उम्मेदबारको टुङ्गो लगायो, सूची सहित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ। प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।त्यस्तै प्रदे...

उदयपुरमा विप्लवका दुई कार्यकर्ताद्वारा पार्टी परित्याग

उदयपुरमा विप्लवका दुई कार्यकर्ताद्वारा पार्टी परित्याग
उदयपुर । नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका उदयपुरका दुई कार्यकर्ताले पार्टी त्याग गरेको घोषणा गरेको छ । उनीहरुले विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको हो । पार्टी परित्याग गर्नेमा आक्रोस भन्ने तिलक तामाङ र सिद्धान्त भन्ने नईन्द्र राई रहेका छन् । उनीहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै विगतमा नेकपा आवद्ध भएपनि अव उपरान्त त्यस पार्टीको कुनै पनि सदस्य वा कुनै कमिटीमा नरहने जनाएको छ । ता...

त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन शुरु

त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन शुरु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जिपीएस प्रविधिबाट ऐलानी जग्गाको नाप जाँच कार्य थालनी गरेको छ । नगरपालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको शुरुवाती गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ । नगरवासीको प...

यस्तो छ, चौदण्डीगढी नगर सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम

यस्तो छ, चौदण्डीगढी नगर सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम
उदयपुर । चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्ष मनाउनका लागि करिव ३ सय वर्ष पूरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चौदण्डीगढी दरबारको भग्नावशेष स्थललाई मुख्य केन्द्रमा राखेर ‘राईड टु चौदण्डीगढी’ ६० किलोमिटर साइकल यात्रा, सागमा पदक जित्ने राष्ट्रिय खेलाडीलाई सम्मान, विभिन्न जातजातिको भेषभुष सहित झाँकी प्रर्दशन तथा साँस्कृतिक का...

सामाजिक सञ्जालमा कसैलाई गाली बेइज्जती ५ वर्ष जेल तथा १५ लाखसम्म जरिवाना !

सामाजिक सञ्जालमा कसैलाई गाली बेइज्जती ५ वर्ष जेल तथा १५ लाखसम्म जरिवाना !
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिनुभयो ।विधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्व...

चौदण्डीगढी नगरपालिकाले सागमा पदक विजेता राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने

चौदण्डीगढी नगरपालिकाले सागमा पदक विजेता राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने
उदयपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता उदयपुरका खेलाडीहरुलाई चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भमा सम्मान गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले ३ सय वर्ष पुरानो ऐतिहासिक चौदण्डीगढी दरबारमा भव्य कार्यक्रमको विच सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्ने नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।सम्मानित हुनेहरुमा चौदण्डीगढी न...