सामाजिक सञ्जालमा कसैलाई गाली बेइज्जती ५ वर्ष जेल तथा १५ लाखसम्म जरिवाना !

सामाजिक सञ्जालमा कसैलाई गाली बेइज्जती ५ वर्ष जेल तथा १५ लाखसम्म जरिवाना !
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिनुभयो ।विधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्व...

चौदण्डीगढी नगरपालिकाले सागमा पदक विजेता राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने

चौदण्डीगढी नगरपालिकाले सागमा पदक विजेता राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने
उदयपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता उदयपुरका खेलाडीहरुलाई चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भमा सम्मान गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले ३ सय वर्ष पुरानो ऐतिहासिक चौदण्डीगढी दरबारमा भव्य कार्यक्रमको विच सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्ने नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।सम्मानित हुनेहरुमा चौदण्डीगढी न...

चौदण्डीगढी नगर सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा

चौदण्डीगढी नगर सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा
उदयपुर । चौदण्डीगढी नगरपालिका नगर कार्यपालिकाको बैठकले नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुवात दिन अर्थात जनबरी फस्टमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चौदण्डीगढी नगर अन्तर्गतका चौदण्डीगढी दरबार लगायत नगरका १० वटै वडामा पहिचान भएका धार्मिक तथा ऐतिहासिक स्थल तथा रमनिय ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटक भित्राउन पर्यटन वर्षको स्वागतको लागि सार्वजनिक विदा दिइएको घोषणा गरेको हो । नेपाल सरकारले घोषणा...

संशोधन नभएसम्म नेपालको संविधान जलाउछौं : लक्ष्मण थारु

संशोधन नभएसम्म नेपालको संविधान जलाउछौं : लक्ष्मण थारु
उदयपुर । संशोधन नभएसम्म बारम्बार नेपालको संविधान बारम्बार जलाउने चेतावनी थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले दिएका छन् । उनले शनिबार त्रियुगा नगरपालिका १ जोगिदहमा थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलनको उद्घाटनको क्रममा यस्तो चेतावनी दिएका हुन् ।उनले थारु, मधेशी र जनजातिको लागि संविधानमा धेरै अपुष्ट भएको, धेरै कुराहरु छुटिएकोले समावेश गर्न अनुरोध गरेका छन् । उनले संविधान संशोधन...

वडा कार्यालयद्वारा २४० विद्यार्थीलाई स्वीटर वितरण

वडा कार्यालयद्वारा २४० विद्यार्थीलाई स्वीटर वितरण
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ अन्तर्गतका ६ वटा सामुदायिक विद्यालयका २ सय ४० विपन्न गरिव विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको छ । वडा कार्यालय आर्थिक वर्ष २०७६÷७७ को बालबालिका शिर्षक अन्तर्गत २ सय ४० विपन्न गरिव विद्यार्थीलाई एक कार्यक्रम विच स्वीटर वितरण गरिएको हो । दिनहुँ बढ्दै गएको चिसोको कारण विपन्न गरिव विद्यार्थीहरुमा प्रतिकुल असर परेको भन्दै स्वीटर वितरण गरिएको चौदण्डीगढी...

संविधान संशोधन मुख्य सर्त राख्दै राजपा सरकारमा सहभागी हुने संकेत

संविधान संशोधन मुख्य सर्त राख्दै राजपा सरकारमा सहभागी हुने संकेत
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्...

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि बुझाए राजीनामा

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि बुझाए राजीनामा
काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि मन्त्री पदबाट राजीनामा दिएका छन् । संविधान संशोधनको मुद्दाबाट सरकारपछि हटेपछि सहमति तोडेको भन्दै उपप्रधान मन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएसँगै मन्त्री राईले पनि राजीनामा दिएका हुन् ।राईनले राजनीनामामा आफ्नो पार्टीसँग भएको सहमति अनुसार संविधान ...

संविधान संशोधनमा सरकार तयार नभएपछि समाजवादी सरकारबाट बाहिरियो

संविधान संशोधनमा सरकार तयार नभएपछि समाजवादी सरकारबाट बाहिरियो
काठमाडौं । सत्तारुढ समाजवादी पार्टी नेपालले संविधान संशोधनका विषयमा केपी ओली नेतृत्वको सरकारले अस्विकार गरेपछि सरकारबाट बाहिरिएको छ । मंगलबार एक विज्ञप्तीमार्फत उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका हुन् ।विगतमा समाजवादी पार्टी र सरकार विच भएको संविधान संशोधनका विषयमा सहमति कार्यान्वयन नगरेको भन्दै समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने न...

सीमा समस्या बारे भारतले पठायो एक महिनापछि यस्तो पत्र

सीमा समस्या बारे भारतले पठायो एक महिनापछि यस्तो पत्र
काठमाडौं । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो ।नेपालको पत्रलाई एक महिनापछि भारले ‘रेस्पोन्स’ गरेको हो । यसै साता नेपालस्थित भारतीय दूताबासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाएको पत्र...

उदयपुरमा विप्लव निकट अखिल क्रान्तिारीका जिल्ला उपाध्यक्षद्वारा पार्टी परित्याग

उदयपुरमा विप्लव निकट अखिल क्रान्तिारीका जिल्ला उपाध्यक्षद्वारा पार्टी परित्याग
उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका एक विद्यार्थी नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा नेकपा विप्लवका विद्यार्थी संगठन अखिल क्रान्तीकारी जिल्ला उपाध्यक्ष नायनसरी राई रहेकी छिन् । उनले आइतबार एक विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनीले विप्लव निकट नेकपा पार्टीको विद्यार्थी संगठनमा आफुलाई राखिएपनि कुनै जिम्मेबा...