नेपाली कांग्रेसद्धारा त्रियुगा नगरपालिकालाई ६० क्विन्टल चामल हस्तान्तरण
उदयपुर । लक डाउनले असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परि रहेको अवस्थामा नेपाली कांग्रेस त्रियुगा नगर समितिले संकलन गरेको राहत त्रियुगा नगरपालिकालाई सोमवार हस्तातरण गरेको छ । काग्रेस नगर समितिले कोषमा संकलित रकमबाट त्रियुगा नगरपालिका उदयपुरलाई ६० क्विन्टल चामल सहयोग हस्ताणन्तरण गरेको हो । नेपाली कांग्रेस त्रियुगा नगर समितिले संकलन गरेको राहत त्रियुगा नगरपालिकालाई हस्तातर...












