अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई उच्च अदालत विराटनगरले अध्यक्ष कै हैसियतमा कामकाज गर्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ ।
उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशद्वय यमुना भट्टराई र मिलन कुमार राईको संयुक्त इजलासले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, प्रथम उपाध्यक्ष रमेश रसाइली , जिल्ला प्रशासन कार...













