एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने : परराष्ट्र मन्त्री खड्का
उदयपुर । एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भएको छ । शनिबार गृह जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिकाको नयाँ प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो ।
कसैको दवावमा नभएर राज्यका ऐन नियम अनुसार तीनै तहको निर्वाचनको मिति घोषणा गर्ने सरकार तयार रहेको बताउनु भयो । निर्वाचनको बिषयमा स...













