एमाले उदयपुरको उपाध्यक्षमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा उम्मेद्वारी घोषणा

एमाले उदयपुरको उपाध्यक्षमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा उम्मेद्वारी घोषणा
गाईघाट । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एमालेको आर्ठौ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । पुस २३ गतेदेखि उदयपुर सदरमुकाम गाईघाटमा सुरु भएको अधिवेशनमा श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु हुने भएको हो । यस अघि जिल्ला उप सचिवको जिम्मेवारी बहन गरी सकेका श्रेष्ठले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने बताउनु भयो । ‘एमालेको चुनावी प्यानल बनाउ...

गुट उपगुटमा नलागी जिल्ला अधिवेशन एक ढिक्का भएर सफल पारौं : उपसचिव श्रेष्ठ

गुट उपगुटमा नलागी जिल्ला अधिवेशन एक ढिक्का भएर सफल पारौं : उपसचिव श्रेष्ठ
उदयपुर / नेकपा एमालेले देशव्यापी रुपमा एकै पटक जिल्ला अधिवेशनको उद्घाटन पुस २३ गते गर्दैछ । एमालेमा देशव्यापी जिल्ला अधिवेशनको सरगम्री बढेसँगै उदयपुर पनि अछुतो रहन सकेन् । अहिले चौक चौक हाट बजार चिया पसल जताततै एमालेको जिल्ला अधिवेशनको चर्चाले राजनीतिक सरगम्री बढेको छ । जिल्ला अधिवेशनकै सन्दर्भमा उदयपुरमा गुट उपगुट सृजना भएपछि वर्तमान उपसचिव तथा कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ (काजी) को भने फ...

त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?

त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको रिट माथि उच्च अदालत विराटनगरले छुट्टाछुट्टै आदेश गरेको छ । जिल्ला प्रशासन ...

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन
उदयपुर । दुई वर्ष अघि त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको त्रियुगा नगरपालिकाको भोगअधिकार रहेको जग्गा यातायात व्यवस्था कार्यालय उदयपुरलाई उपलब्ध गराएको जग्गाको प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले स्थलगत अनुगमन गरेको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति ” शिर्षकको सामाचार प्रक...

नेपाल रेडक्रसको विवाद अदालतले सुल्झायो, पुरानै कार्यसमितिले अधिवेशन गर्न पाउने

नेपाल रेडक्रसको विवाद अदालतले सुल्झायो, पुरानै कार्यसमितिले अधिवेशन गर्न पाउने
गाईघाट । नेपाल रेडक्रस सोसाईटीको विधान बमोजिम निर्वाचित पदाधिकारीलाई बखास्त गरी टिके प्रथाद्धारा संस्थाको नेतृत्व हत्याउने काँग्रेस नेता मदन कटुवाल अन्ततः चिसो पानीले नुहाउन बाध्य भएका छन । केन्द्रले जिल्ला समिति उदयपुर भङ्ग गर्ने निर्णय उच्च अदालत विराटनगरले उल्टाईदिए पछि पहुँचको बलमा आफ्नै सहकर्मीको घाँटी रेट्ने कटुवालको प्रयास असफल भएको हो । उच्च अदालत विराटनगरले मदन कटुवाल नेतृत्वको कार्यसमित...

एमसिसी विरुद्ध गाईघाटमा प्रदर्शन

एमसिसी विरुद्ध गाईघाटमा प्रदर्शन
उदयपुर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार प्रदर्शन भएको छ । उदयपुरमा ६ दलका प्रदर्शनकारीहरुले एमसिसीविरुद्ध नाराबाजी गर्दै गाईघाट परिक्रममा गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रघाती एमसिसी परियोजना खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं सहितको प्लेकार्ड र व्यानर बोकेर बजार परिक्र...

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : आज उच्च अदालतमा दुई वटा पेशी

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : आज उच्च अदालतमा दुई वटा पेशी
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले उद्योगी व्यवसायीहरुको लागि गलपासो सावित भएको छ । आज त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको छुट्टाछुट्टै रिट माथि उच्च अदालत विराटनगरमा पेशी तोकिएको छ ...

कटारीमा २१५ जना समाजवादीमा प्रवेश, त्रियुगा ६ मा वडा कमिटी विस्तार

कटारीमा २१५ जना समाजवादीमा प्रवेश, त्रियुगा ६ मा वडा कमिटी विस्तार
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ । त्रियुगा नगरपालिका ६ मा कुन्जीलाल चौधरीको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा...

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का
उदयपुर । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्थां)का कार्यवाहक अध्यक्ष ओम खड्काले आफ्नो कार्यकाल मुद्दा मामिला गर्दा गर्दै वितेको बताएका छन । निवर्तमान अध्यक्ष शंकर बस्नेतले अनावश्यक रुपमा मुद्दा दिएकाले आफ्नो कार्यकाल अड्डा अदालत धाउदा धाउदै वितेको बताएका हुन । शंकर बस्नेतले अनावश्यक रुपमा गरेको लेनदेनको कागजले संस्थालाई लेनदेन मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च...

त्रियुगा उवा संघ विवाद : पत्रकारलाई उपाध्यक्ष विकले कहाँ ढाँटे !

त्रियुगा उवा संघ विवाद : पत्रकारलाई उपाध्यक्ष विकले कहाँ ढाँटे !
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली पक्षको बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले उद्योगी व्यवसायीहरुको लागि गलपासो सावित भएको छ । गत मंसिर १३ गते जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव र एनसिसी बैंक गाईघाट विरुद्ध उच्च अदालत विराटनगरमा उत्प्रेषणको मुद्धा 078-WO-...