नेपाली काँग्रेसको त्रियुगा नगर सभापतिमा युवा नेता सुमन चौधरीको उम्मेदबारी

नेपाली काँग्रेसको त्रियुगा नगर सभापतिमा युवा नेता सुमन चौधरीको उम्मेदबारी
उदयपुर । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेसन नजिकिदै गर्दा उदयपुरमा चुनावी सरगम्री बढेको छ । नेपाली कांग्रेसको त्रियुगा नगर सभापतिको पदका लागि युवा नेता सुमन चौधरीको दिने भएको छ । ‘‘त्रियुगा नगरमा काँग्रेसको नेतृत्व, युवा र सक्षम व्यक्तित्व’’ भन्ने नारा सहित सुमन चौधरीको युवा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ । नगर काँग्रेसमा चौधरी यस अघि सचिव पद सम्हालि सकेका व्यक्ति हुन् । यस्तै नगर ...

बैचारिक रुपमा नेकपा एस अगाडी छ, ओली आफ्नै घरमा आगो लगाए : अध्यक्ष पोखरेल

बैचारिक रुपमा नेकपा एस अगाडी छ, ओली आफ्नै घरमा आगो लगाए : अध्यक्ष पोखरेल
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बैचारिक रुपमा अगाडी रहेको नव गठिक उदयपुरका अध्यक्ष राममणि पोखरेलले बताए । नेकपा एसको पदभार सम्हाल्दै अध्यक्ष पोखरलले सो कुरा बताए । पार्टीमा को कता लाग्यो भन्दा बैचारिक रुपमा नेकपा एस अगाडी रहेको र प्रतिगमनको मतियार केपी ओलीको गुटमा विचार नरहेको स्पष्ट पारे । २०१७ साल पुस १ गते राजा महेन्द्र शाहले कु गर्दा नेपाल कम्युनिष्ट पार्टीको महासचिव केशर ज...

नेकपा एस उदयपुरको अध्यक्षमा पुराना नेता पोखरेल

नेकपा एस उदयपुरको अध्यक्षमा पुराना नेता पोखरेल
उदयपुर । उददयपुरमा नेकपा एमालेको समानान्तरक कमिटीका अध्यक्ष इश्वरमणि राउतलाई कारबाही गर्दै राममणि पोखरेललाई अध्यक्षमा मनोनित गरेको छ । बुधबार पत्रकार सम्मलेन गर्दै नेकपा एस उदयपुरमा २६ वर्ष अघि पार्टी सचिव चलाएका तथा पुराना बामपन्थी नेता पोखरललाई अध्यक्षको जिम्मेबारी दिइएको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी न...

उदयपुरमा २८ जना निर्वाचित जनप्रतिनिधिद्वारा एमाले परित्याग (तस्विरसहित)

उदयपुरमा २८ जना निर्वाचित जनप्रतिनिधिद्वारा एमाले परित्याग (तस्विरसहित)
उदयपुर । उदयपुरमा दुई पालिका प्रमुख सहित २८ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा सनाखत गरेका छन् । मंगलबार अन्तिम दिनसम्म दुई पालिका प्रमुख, पाँच वडाध्यक्ष, २० जना वडा सदस्य र एक जना जिल्ला समन्वय समिति सदस्यले नेकपा एसमा सनाखत गरेका छन् । नेकपा एसमा सनाखत गर्नेहरुमा त्रियुगा नगरपालिका मेयर तथा केन्द्रीय सदस्य बलदेव चौधरी र उदयपुरगढी गाउँ...

उदयपुरमा दुई पालिका प्रमुख सहित १७ जना जनप्रतिनिधिले छोडे एमाले

उदयपुरमा दुई पालिका प्रमुख सहित १७ जना जनप्रतिनिधिले छोडे एमाले
उदयपुर । उदयपुरमा दुई पालिका प्रमुख सहित १७ जना जनप्रतिनिधिले नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा सनाखत गरेका छन् । सोमबार उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगर सहित ११ जनाले नेकपा एमाले छोडेका छन् । एमाले छोडेर नेकपा एस रोज्नेमा उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष कर्णमाया मगर, उदयपुरगढी गाउँपालिका कार्य समिति सदस्य तथा प्रवक्ता थमान विश्वकर्माले पनि रह...

त्रियुगा नगरपालिकाका मेयर सहित ६ जना नेकपा एकिकृत समाजवादीमा सनाखत, सोमबार अझै थपिने

त्रियुगा नगरपालिकाका मेयर सहित ६ जना नेकपा एकिकृत समाजवादीमा सनाखत, सोमबार अझै थपिने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सहित ६ जनाले नेकपा एकिकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन् । यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसक्नुभएको छ । यस्तै त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरीले पनि एमाले परित्याग गरी आजैदेखि नेकपा एकिृत समाजवादी पार्टीमा ...

उदयपुरमा भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो

उदयपुरमा भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । स्थानीय यम कुमार राईको १३ वर्षिय छोरी यसिका राईलाई आइतबार विहान ७ बजे भालु खोलाले बगाउँदा ज्यान गएको हो । भालु खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नं. को आफ्नै अटो निकाल्न घर परिवारसँग गएकोमा क्रममा उक्त खोलामा माथिबाट एक्कासी बाढी आई उक्त अटो र बालिकालाई बगाएको थियो । खोलाले बगाउँदा अटो करिव...

उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु

उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु
उदयपुर । उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे अघि नै खेतबाट फर्कने क्रममा अविरल वर्षातसँगै परेको चट्याङले त्रियुगा नगरपालिका ८ उत्तराईरटोल देउरीका विरेन्द्र प्रसाद चौधरीका अन्दाजी १५ वर्षिय छोरा निशान्त चौधरीको मृत्यु भएको छ । चट्याङले गम्भिर घाइते बालकलाई जिल्ला अस्पताल बोक्से पुर्याएपछि ८ः४० बजे मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिए । चट्याङले गम्भिर घाइते बाल...

सप्तकोशी नदीको कटानले बेलकाका २५ सय परिवार उच्च जोखिममा

सप्तकोशी नदीको कटानले बेलकाका २५ सय परिवार उच्च जोखिममा
उदयपुर । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्...

संस्थाको कामकाजको लागि ल्यापटप लिएर आएको छु, चोरेर होइन : अध्यक्ष भगत

संस्थाको कामकाजको लागि ल्यापटप लिएर आएको छु, चोरेर होइन : अध्यक्ष भगत
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई रमेश रसाइली पक्षले विज्ञप्ती जारी गरि संस्थाको ल्यापटप चोरेर लगेको आरोप लगाएका छन् । शुक्रबार रमेश रसाइली पक्षले एक विज्ञप्ती मार्फत संस्थाको ल्यापटपमा जुम मिटिङ बस्ने भन्दै चोरी गरेर लगेको आरोप लगाएका छन् । कार्यालय सचिव डिल्लि प्रसाद उप्रेती र कार्यालय सहायक सन्जीव श्रेष्ठले ल्याप्टप चोरीको आरोपमा भगत सहित ३ जना विरुद्ध ...