त्रियुगा नगरपालिकाको दुई हजार मत गणनामा ५५ मतले काँग्रेसको अग्रता
उदयपुर । त्रियुगा नगरपालिकामा दुई हजार मत गणना सम्पन्न भएको छ । वडा नं. १ मा ६ सय, वडा नं. २ मा ७ सय र वडा नं. १६ मा ७ सय गरी २ हजार मत गणना सम्पन्न भएको छ ।
समाचार तयार पर्दासम्मको मत परिणामा अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदबार बसन्त कुमार बस्नेत ५५ मतले अग्रता कायम गरेको छ । बस्नेतले ६७१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदबार बलदेव चौधरीले ६१६ मत ल्याएका छन् । नेकपा एमालेका ...











