उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क

उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क
सुखिलाल चौधरी, उदयपुर । त्रियुगा नगरपालिका १३ असारी घर भएका मिलन खतिवडा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीलाई प्राप्त प्रारम्भिक बयान अनुसार खतिवडाले थोरै समयमा धेरै पैसा कमाउने र उच्च महत्वकांक्षी जीवनशैली जिउने अभिलाषामा लागू औषध तस्कर कार्य गर्दै आएका थिए । प्रहरीले त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ ड...

प्रहरी र रवि समर्थकबीच झपड, ५ समर्थक पक्राउ (भिडियोसहित)

प्रहरी र रवि समर्थकबीच झपड, ५ समर्थक पक्राउ (भिडियोसहित)
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउपछि प्रहरी र उनका समर्थकबीच झडप भएको छ । लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो । प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ । पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले लामिछानेसहित ३ जनालाई बिस्तृत अनुसन्धान थालेको छ । कुनै पनि व्यक्तिले मर्...

पत्रकार रवी लामिछाने र युवराज कँडेललाई दुव्र्यवहार र पक्राउ शैलीप्रति महासंघको ध्यानकर्षण (विज्ञप्तीसहित)

पत्रकार रवी लामिछाने र युवराज कँडेललाई दुव्र्यवहार र पक्राउ शैलीप्रति महासंघको ध्यानकर्षण (विज्ञप्तीसहित)
उदयपुर ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई प्रहरीले दुव्र्यवहार र पक्राउ गरेको प्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ । महासंघका सचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रव...

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न
उदयपुर । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ कार्यसमिति चयन भएका छन् । उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज बेघा र भूमिका सुब्बा चयन भएका हुन् भने महासचिवमा विदुर खवास च...

नेकपा स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल सहित ३३ विभागको टुङ्गो लाग्यो । प्रमुख र उप–प्रमुखमा को को ? (सूचीसहित)

नेकपा स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल सहित ३३ विभागको टुङ्गो लाग्यो । प्रमुख र उप–प्रमुखमा को को ? (सूचीसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। शुक्रबार बसेको नेकपा सचिवालयको बैठकले पोख्रेललाई  स्कुल विभागको जिम्मेवारी दिएको हो। स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए। त्यस्तै भीम रावल, घनश्याम भु...

मुख्यमन्त्रीको आश्वासनले उदयपुरका वकिलहरु उत्साहित

मुख्यमन्त्रीको आश्वासनले उदयपुरका वकिलहरु उत्साहित
उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रदेश नं १ स्तरीय प्रथम महाधिवेशनमा विहिबार उदयपुर आईपुगेका मुख्यमन्त्री शेरधन राईलाई उदयपुरका वकिलहरुको समूहले उच्च अदालतको इजलाश उदयपुरमा माग गर्दै भेटघाट गरेका थिए । उदयपुरका वकिल समुहले उच्च अदालतको इजलाश उदयपुरमा मागको विषय स्मरण गराएका थिए । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको प्रथम महाधिवेशन स्थलमा वकिल समुहले म...

फोनिजद्वारा वरिष्ठ पत्रकार चेम्जोङसहित १० जनालाई सम्मान

फोनिजद्वारा वरिष्ठ पत्रकार चेम्जोङसहित १० जनालाई सम्मान
उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रदेश नं १ स्तरीय प्रथम महाधिवेशनमा वरिष्ठ पत्रकार कौशल चेम्जोङ सहित १० जनालाई सम्मान गरेको छ । त्रियुगा नगरपालिका ९, राजाबासस्थित ओरेक नेपालको सभाहलमा महाधिवेशनको उद्घाटन प्रदेश १ मुख्यमन्त्री शेरधन राईले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उदयपुरका अग्रज तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङसहित १० जना पत्रकारहरुलाई सम्मान गरिए...

विप्लव मुलधारको राजनीतिमा आउँछ : मुख्यमन्त्री राई

विप्लव मुलधारको राजनीतिमा आउँछ : मुख्यमन्त्री राई
उदयपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव मुलधारको राजनीतिमा आउने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । उनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रथम प्रदेश नं. १ स्तरीय महाधिवेशनमा सो कुरा बताउँनु भयो । आफ्नो अधिकारको निम्ति नेपाली जनताहरुले थुप्रै वलिदानीपूर्ण संघर्ष र आन्दोलन गरेको र फल स्वरुप नेपाली जनताले आफुले चाहे अनुसारको अधिकार पाईसके...

फोनिजको प्रदेश अधिवेशनको तयारी पुरा, मुख्य मन्त्रीद्वारा उद्घाटन

फोनिजको प्रदेश अधिवेशनको तयारी पुरा, मुख्य मन्त्रीद्वारा उद्घाटन
उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रथम १ न. प्रदेश अधिवेशनको तयारी पुरा भएको आयोजकले जनाएको छ । उदयपुरको सदरमुकाम गाईघाट नजिकै राजाबासमा हुने अधिवेशनको तयारी पुरा भएको फोनिज उदयपुरका अध्यक्ष सुपराज राईले बताए । विहिबार विहान ८ बजे उद्घाटन गर्ने अधिवेशनका लागि १ नं प्रदेश अन्र्तगतका जिल्लाहरुका प्रतिनिधि तथा पर्यावेक्षक बुधबारै आईसकेका छन् । आगुन्तुक अतिथि, प्रतिनिधि तथा पर्...

पुसबाट गाईघाटमै आँखाको अप्रेशन हुने

पुसबाट गाईघाटमै आँखाको अप्रेशन हुने
उदयपुर / उदयपुरको घाईघाटमै आउँदो पुषदेखि फेकोमेशिनद्वारा आँखाको उच्च स्तरीय उपचार हुने भएको छ । यस प्रविधिद्धारा उच्च स्तरीय उपचार हुने गरी नेत्रज्योति संघ उदयपुरले गाईघाटमै सुविधा सम्पन्न आँखा अस्पतालको भवन निर्माण गरिरहेको छ । गाईघाटमा अहिले आखाँ उपचार केन्द्र मात्रै रहेको कारण बिशेषज्ञ सेवा भने दिन नसकिरहेको अवस्थामा सबै खाले सेवाहरु सहितको उपचार हुने गरी आँखा अस्पताल भवन निर्माण भईरहेको नेपाल...