ज्ञानेन्द्र शाही सहित पूर्वबाल लडाकु लेलिन विष्ट पनि घाइते (भिडियो सहित)
काठमाडौं । चितवनमा आक्रमण घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ ।
अज्ञास समूहको आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रेफर गरिएको हो । आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ ।
सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर...













