काठमाडौं उपत्यका छाड्न दिने कुनै निर्णय भएको छैन्

काठमाडौं उपत्यका छाड्न दिने कुनै निर्णय भएको छैन्
काठमाडौं । सरकारले काठमाडौं उपत्यका छाड्न चाहनेहरुलाई छाड्न अनुमति दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । र, सरकारले भ्रमको पछि नलाग्न पनि आग्रह गरेको छ । रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एकाएक सञ्चार माध्यममा यो विषयमा समाचार सम्प्रेषण भएपछि स्वयं रक्षाले यस विषयमा चासो देखाएको थियो । केही मन्त्रीहरुलाई समेत उद्धृत गर्दै ‘भ्रमपूर्ण’ समाचार सम्प्रेषण भएपछि काठमाडौं छाड्ने चाहने ठूल...

रौतामाई गाउँपालिकाले सार्वजानिक गर्यो राहत विवरण

रौतामाई गाउँपालिकाले सार्वजानिक गर्यो राहत विवरण
उदयपुर । राहतमा अनियमिता भएका सवालहरु विभिन्न सञ्चारमाध्यमहरुमा आईरहेका बेला उदयपुरको रौतामाई गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिला राहत विवरण सार्वजानिक गरेको छ । गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले एक विज्ञप्ति प्रकाशित गर्दै दाताबाट संकलित रकम र राहतमा खर्च भएको विवरण सार्वजानिक गरेका हुन् । विज्ञप्तिमा पालिका भित्रका ८ वटै वडाका गरिव, विपन्न तथा मजदुरका चार सय ७३ परिवारलाई विभिन्न खाद्...

खोटाङका काँग्रेस जिल्ला सभापतिले पत्रकारलाई दिए धम्की

खोटाङका काँग्रेस जिल्ला सभापतिले पत्रकारलाई दिए धम्की
खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ। क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाइँलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ। समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खो...

सवारी पासको दुरुपयोग बढेपछि प्रशासनको कडाई

सवारी पासको दुरुपयोग बढेपछि प्रशासनको कडाई
उदयपुर । स्थानीय सरकारले स्थानीय प्रशासनबाट सवारी पास लिनका लागि दिएको सिफारिस पत्रको दुरुपयोग बढेको भन्दै त्यसप्रति प्रशासनले ध्यानाकर्षण गरेको छ । अत्यावश्यक कामका लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासनले गर्दै आएको छ । सवारी पासका लागि स्थानीय सरकारको सिफारिस माग्ने गरिएकोमा सिफारिस पत्र नै बोकेर हिड्ने गरेको पाइएको प्रशासनले जनाएको छ । आइतबार सूचना जारी गर्दै त्यस्ता सिफारिस पत्रप्रति...

बैशाख ३ गतेसम्म लकडाउन लम्बियो

बैशाख ३ गतेसम्म लकडाउन लम्बियो
काठमाडौ- सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो । आइतबार बसेको कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो । सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति ...

त्रियुगा नगरपालिकाद्वारा कोरोना रोकथामको लागि १ करोडको कोष स्थापना

त्रियुगा नगरपालिकाद्वारा कोरोना रोकथामको लागि १ करोडको कोष स्थापना
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि १ करोडको कोष स्थापना गरेको छ । त्रियुगा नगर कार्यपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भई रहेको समयमा आफनो नगर क्षेत्रमा सजकता अपनाईएको बजेट बिनियोजन गरेका हुन । भाईरसलाई रोकथाम गर्नको निम्ति त्रियुगा नगरपालिकाले १ करोड रुपैयाको आवश्यक सामग्री खरिद गर्नका ल...

उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल

उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले देश आक्रान्त भईरहेको अवस्थामा उदयपुरमा कालाबजारी मौलाएको छ । सरकारले दैनिक उपभोग्य बस्तुमा मूल्य भन्दा १० प्रतिशत कम गर्न व्यवसायीहरुलाई भनिरहेको अवस्थामा भने उदयपुरमा ग्यास तथा खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा बढी लिइरहेको पाइएको छ । लकडाउनको मौका छोपी उदयपुरको सदरमुकाम गाईघाटमा केही दिनदेखि भित्रएको ग्यास तथा खा...

सरकारले नदिएपछि उदयपुरका स्थानीय तहले आफैं खरिद गरे पीपीई

सरकारले नदिएपछि उदयपुरका स्थानीय तहले आफैं खरिद गरे पीपीई
उदयपुर । सरकारले नदिएपछि उदयपुरका स्थानीय तहले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) आफैं मगाएका छन् । विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामका लागि उपचारमा खटिने उदयपुरका स्वास्थ्यकर्मीहरुलाई सरकारले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रयाप्त मात्रामा नदिएपछि जिल्लाका आठ वटै स्थानीय तहहरुले आफैंले खरिद गरेर पीपीई उपलव्ध गराएका छन् ।केही दिन अगाडी जिल्ला स्वास्थ्य कार्यालय उदयपुरक...

मनकारी समाजसेवी महेश रेग्मी : त्रियुगा नगरपालिकाको कोरोना विपद राहत कोषमा ५ लाख बढी सहयोग

मनकारी समाजसेवी महेश रेग्मी : त्रियुगा नगरपालिकाको कोरोना विपद राहत कोषमा ५ लाख बढी सहयोग
उदयपुर । लकडाउनको समयमा त्रियुगा नगरपालिका भित्र दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उदयपुरका समाजसेवी महेश रेग्मीले सहयोग गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ११ निवासि रेग्मी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको दैनिकीमा सहज पुर्याउने उद्देश्यले ५ लाख २१ हजा ३ सय ३३ रुपैयाँ बराबरको चेक मेयर बलदेव चौधरीमार्फत विपद राहत कोषलाई सहयोग गरेको ...

त्रियुगा नगर सरकार जनताको सेवामा जुटे, दैनिक मजदुरी गर्नेको घरघरमा दालचामल

त्रियुगा नगर सरकार जनताको सेवामा जुटे, दैनिक मजदुरी गर्नेको घरघरमा दालचामल
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधि राहत बोकेर विपन्नको घरघरै पुग्ने भएका छन् । मजदुरी गर्न नपाएर खाने खर्च जुटाउन नसकेका मजदुरले दाल चामल पाएका छन् । कोरोना भाइरसको आक्रान्तले देश नै लकडाउनमा रहेको अवस्थामा दैनिक गुजारा गर्दै आएका मजदुरहरुलाई राहत वितरणको काम त्रियुगा नगरपालिका २ बाट शुरु गरिएको हो । त्रियुगा नगरपालिकाले त्रियुगा नगर कोष नै खडा गरेर दाल चामल वितरण थालेको हो । त्र...