रौतामाई गाउँपालिकाको अध्यक्षमा फराकिलो मतान्तरले विरेन्द्र मगर विजयी, उपाध्यक्षमा भुपेन्द्र थापा
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका मध्ये चार वटै गाउँपालिकाको मत परिणाम आईसकेको छ ।
मत परिणाममा चार वटै गाउँपालिकामा गठबन्धनका उम्मेदबारहरु विजयी भएका छन् । रौतामाई गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरले जीत हासिल गरेको छ । उनले ४ हजार एक सय ८८ मत सहित विजयी भएको हो । निकटतम प्रतिष्पर्धी...













