त्रियुगा नगरपालिकाका मेयरका उम्मेदबार बलदेव चौधरी र उपमेयरका उम्मेदबार गीता खड्का कार्कीको घोषणा पत्र (पूर्ण पाठ)
त्रियुगालाई उपमहानगरपालिका बनाउनेदेखि लिएर मेडिकल कलेज संचालन, स्वास्थ्यको लागि ठाउँ ठाउँमा खुल्ला जिम संचालन, स्वास्थ्य विमामा ५० प्रतिशत अनुदान
“स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर”
ने.क.पा. (एकिकृत समाजवादी) र ने.क.पा. (माओवादी केन्द्र)
त्रियुगा नगरपालिका, उदयपुर
संयुक्त प्रतिबद्धता स्थानीय तह निर्वाचन–२०७९
हामी गर्छौं, गरेरै छाड्छौं
आदरणीय त्...













