त्रियुगामा बस्नेत विरूद्ध भागवत राउतको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा खारेज

त्रियुगामा बस्नेत विरूद्ध  भागवत राउतको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा खारेज
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उमेद्वार रहेका बसन्त बस्नेत विरुद्ध मेयरका प्रत्यासी भागवत राउतको उजुरीमा कुनै कारबाही नहुने भएको छ । सोमबार एमालेका उम्मेद्बार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटमा दिएको उजुरी मंगलबार माथि छानबिन गर्दा प्रचलित निर्वाचन सम्बन्धी कानून बमोजिम उम्मेदवार हुन अयोग्य रहेको बिषय नह...

त्रियुगा नगरपालिका ५ खारखोलीका सिंगो गाउँ नै संयुक्त गठबन्धनमा प्रवेश

त्रियुगा नगरपालिका ५ खारखोलीका सिंगो गाउँ नै संयुक्त गठबन्धनमा प्रवेश
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा त्रियुगा नगरपालिका ५ खारखोलीका नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी सिंगो गाउँ नै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गरेका छन् । चुरे पारीको गाउँको रुपमा विकास नेपाली काँग्रेसले साथ नदिएको भन्दै नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि १०५ जना सिंगो गाउँ नै संयुक्त गठबन्धनमा प्रवेश गरेको हो ।...

भागवत राउतद्वारा बसन्त बस्नेतको उम्मेद्बारी खारेजीको माग गर्दै उजुरी, काँग्रेससको चुनावी अभियान एकाएक सिथिल

भागवत राउतद्वारा बसन्त बस्नेतको उम्मेद्बारी खारेजीको माग गर्दै उजुरी, काँग्रेससको चुनावी अभियान एकाएक सिथिल
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा चुनावी सरगर्मीले माहोल तातेको छ । छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ सुरु भएको छ । होटल, चियापसल लगायतको थलोमा कुन उम्मेदबारले जित्ला र कुनले हार व्यहोर्ला भनेर गफिनेको कमि भेटिदैन । सोमबार एकाएक नेपाली काँग्रेसको चुनावी अभियानका क्रममा सन्नटा छायो । काँग्रेसको चुनावी अभियानमा एकाएक मेयरका उम्मेदबार बसन्त बस्नेतको उम्मेदबारी रद्द गर्न माग गर्दै...

चौदण्डीगढीको मेयरमा नरेन्द्र राउतको पक्षमा चुनाबी माहोल (फोटो फिचरसहित)

चौदण्डीगढीको मेयरमा नरेन्द्र राउतको पक्षमा चुनाबी माहोल (फोटो फिचरसहित)
उदयपुर । बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचन नजिकिंदै गर्दा उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयरमा तीन दलिय गठबन्धनका उम्मेदवार नरेन्द्र राउत (कमल) को चर्चा चुलिंदै गएको छ । तत्कालिन नेकपा एमालेमा चौदण्डीगढी नगरपालिकामा विद्रोहका बाबजुत झिनो मतले पराजित हाल नेकपा एकीकृत समाजवादीबाट मेयरको उम्मेदबार नरेन्द्र कुमार राउत (कमल) को पक्षमा माहोल बन्दै गएको छ । नगर क्षेत्रमा राम्रो पकड भएका उम्मे...

त्रियुगामा काँग्रेसका पूर्व नगर सभापति सहित दुई दर्जन सक्रिय सदस्य नेकपा एसमा प्रवेश

त्रियुगामा काँग्रेसका पूर्व नगर सभापति सहित दुई दर्जन सक्रिय सदस्य नेकपा एसमा प्रवेश
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा शनिबार त्रियुगा नगरपालिका ५ का पूर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रिय सभापति सहित दुई दर्जन कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । नेपाली काँग्रेसका सक्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि ताराकान्त चौधरी सहित दुई दर्जन काँग्रसी कार्याकर्ता नेकपा एस प्रवेश गरेका हुन् । ताराकान्त चौधरी नेपाली काँग्रेसका पूर्व नगर सभापति पनि हु...

उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित
उदयपुर। आसन्न स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छिन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. १ का उम्मेदबार देवकुमारी कामी र रौतामाई गाउँपालिका वडा नं. १ का फुलमाया विक (दियाली) दलित महिला सदस्यमा निर्विरोध भएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । स्थानीय तह निर्वाचन संचालन नियावलीको नियम १३ को उपनियम (१) ...

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटनामा ३ यात्रु घाईते, माओवादीका वडाध्यक्षका उम्मेदबारले गरे उद्धार

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटनामा ३ यात्रु घाईते, माओवादीका वडाध्यक्षका उम्मेदबारले गरे उद्धार
गाईघाट । शुक्रबार त्रियुगा नगरपालिका १२ फुलचोकमा बिहान भएको अटो दुर्घटनामा ३ जना घाईते भएको छ । काँग्रेसी चुनावी झण्डा र प्रचार व्यानर बोकेको स १ ह २५५८ नं को अटो आज बिहान करिब ८ बजेतिर दुर्घटना भएको थियो । उक्त अटोमा ३ जना बालवालिका सहित ६ जना सवार थिए । अटो आफै अन्यन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।दुर्घटनामा ३ जना बच्चाहरुमा भने कुनै चोट पटक लागेको छैन । अन्य ठुला मान्छेहरु मात्रै दुर्घ...

उदयपुरमा ६ पालिका प्रमुख र एक उपप्रमुखमा पुरानै उम्मेदवार

उदयपुरमा ६ पालिका प्रमुख र एक उपप्रमुखमा पुरानै उम्मेदवार
उदयपुर । एक पटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा देखिएकै छ । यही रोग स्थानीय तहसम्म पुगेको छ । आफूले स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन‚ सिन्को नभाँच्नेसम्मका जनप्रतिनिधि यसपालि पनि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका छन् ।उदयपुरका ८ स्थानीय तहमध्ये ६ पालिकाका प्रमुख तथा अध्यक्षले उही पद दोहो¥याउन चुनावी प्रतिस्पर्धा गर्दैछन् । एक वटा पालिका उपप...

कटारीमा नेकपा एकीकृत समाजवादीले मेयरमा स्वतन्त्र उम्मेदबार केपी बराललाई सघाउने

कटारीमा नेकपा एकीकृत समाजवादीले मेयरमा स्वतन्त्र उम्मेदबार केपी बराललाई सघाउने
एमालेमा नगर प्रमुख देखि वडा वडामा पनि बागी उम्मेदबार उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदबारी दिएका कृष्ण प्रसाद बराल (केपी बराल) लाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सघाउने भएको छ । बराललाई माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराउनु भएको थियो । मंगलबार उदयपुर उद्योग वाणिज्य संघको हल...

गुरुङ र पौडेलद्वारा उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेको विद्रोही उम्मेदबार

गुरुङ र पौडेलद्वारा उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेको विद्रोही उम्मेदबार
उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा तीन दलिय गठबन्धन भएको छ । नेकपा एसबाट तत्कालिन नेकपा एमालेबाट विजय अध्यक्ष मानबहादुर केप्छाकी मगरले पुनः अध्यक्षमा उम्मेदबार दिएका छन् । तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा नेपाली काँग्रेसका जित बहादुर खड्कालाई दिइएको छ । नेकपा माओवादी केन्द्रसँग वडाहरुमा गठबन्धन भएको छ । ...