उदयपुरमा प्रहरीको गुनासो पेटीमा वडा सचिवले सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको गुनासो
गाईघाट । नेपाल प्रहरीलाई जनमैत्री वनाउँदै अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रभावकारीता ल्याउने उदेद्दयले हरेक वर्ष नयाँ–नयाँ कार्यक्रमहरु आईरहेका छन् । गाउँ गाउँबाट सर्वसाधारणका गुनासो संकलन गर्ने र यथोचित गुनासो सम्वोधन गर्ने उदेश्यले उदयपुर प्रहरीले जिल्लाभरी ‘प्रहरी कार्य सम्बन्धि सुझाव तथा गुनासो पेटिका’को अवधारणा अगाडि ल्यायो ।
१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्याल...













