उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिं.(उसिउलि) ले ३४ औं वार्षिक साधारण सभा सहित ३५ औं वार्षिकोत्सव मनाउने भएको छ । सोमबारबाट स्थापनाको ३४ औं वर्ष पुरा गरेर मंगलबारबाट ३५ औं वार्षिकोत्सवमा प्रवेश गर्दैछन् ।

गैडा छाप सिमेन्टको आधिकारिक उत्पादक उदयपुर सिमेन्ट उद्योगले सो अवसरमा ‘३४ औं साधारणभा’ र ‘३५ औं वार्षिकोत्सव’ छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने तयारी गरेको उद्योगका सूचना अधिकारी लक्ष्मण पोखरेलद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।
पूर्ण विज्ञप्ती सहित

तपाईको प्रतिक्रिया