उदयपुरमा काँग्रेसबाट थारुलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी
उदयपुर- नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेद्वारलाई टिकट नदिए बिद्रोह गर्ने चेतावनी दिएको छ । बुधबार एक बिज्ञप्ती जारी गर्दै आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसले टिकट वितरणमा थारु समुदायलाई स्थान नदिए परिणाम प्रतिकुल आउने चेतावनी दिईएको हो ।
नेपाल थारु संघ उदयपुरका सभापति डा. भोगेन्द्र चौधरीद्धारा जारी विज्ञप्तीमा प्रतिनिधिसभाका ल...













