आज १३ ‌औं गणतन्त्र दिवस, दिपावली मात्रै गरेर मनाइने

आज १३ ‌औं गणतन्त्र दिवस, दिपावली मात्रै गरेर मनाइने
काठमाडौं । आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघर...

अलपत्रलाई लिन त्रियुगा नगरपालिकाले कपिलवस्तु पठायो गाडी

अलपत्रलाई लिन त्रियुगा नगरपालिकाले कपिलवस्तु पठायो गाडी
उदयपुर । कोरोनाको महामारीबाट विश्वको अधिकांश देशहरु लकडाउनमा छन् । लकडाउनले भारत पनि अछुतो हुन सकेको छैन् । भारतको केही दिनदेखि रेल सेवा संचालन गरेपछि नेपालीहरु घर फर्किनेको ओइरो लागेको छ । त्रियुगा नगरपालिका १२ विसनपुरका १६ जना र चौदण्डीगढी नगरपालिका १० का दुई गरी १८ जना पंजाबको जलन्धर नकोदरमा काम गर्नेहरु बसमार्फत कपिलवस्तुको कृष्णनगरको बोर्डरमा तीन दिनदेखि आएर अलपत्र परेका छन् । लकडाउनका कारण ...

राष्ट्रिय युवा परिषद्मा पुन: ढुङ्गेल

राष्ट्रिय युवा परिषद्मा पुन: ढुङ्गेल
काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो। यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए। उनको कार्याकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो। युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्व...

यी हुन् लिम्पियाधुरा नेपालपट्टि देखाउने भारतका ५ नक्सा

यी हुन् लिम्पियाधुरा नेपालपट्टि देखाउने भारतका ५ नक्सा
सुगौली सन्धिअनुरूप भारतकै तर्फबाट विभिन्न कालखण्डमा जारी नक्सा देखाएर वार्तामा बस्ने नेपालको तयारी काठमाडौँ — नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराए पनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । भारतले लिम्पियाधुराको ३ सय ३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारिको सानो खोल्सोबाट निस्क...

ईदको सार्वजनिक बिदा सरकारले सच्यायो, बिदा आज होइन भोलि

ईदको सार्वजनिक बिदा सरकारले सच्यायो, बिदा आज होइन भोलि
काठमाडौँ – मुस्लिम समुदायको महान पर्व ईद अल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको छ । सरकारले यसअघि जेठ ११ गते अर्थात आइतबारका लागि इदको बिदा दिने घोषणा गरेको थियो । तर  ईद पर्व सोमबार मनाइने भएकाले गृह मन्त्रालयले सूचना निकालेर बिदा सच्याएको हो । मन्त्रीपरिषदले आइतबारका लागि बिदा दिने गरी गरेको निर्णय सच्याउँदै सो बिदा सोमबार ९जेठ १२ गते० दिइने गृह मन्त्रालयले ...

२०३ वर्षअघिको दस्ताबेज : अंग्रेज हाकिमलाई उनको सरकारको आदेश– कालापानी क्षेत्र नेपाललाई सरेन्डर गर्नू

२०३ वर्षअघिको दस्ताबेज : अंग्रेज हाकिमलाई उनको सरकारको आदेश– कालापानी क्षेत्र नेपाललाई सरेन्डर गर्नू
प्रमाणले बलियो नेपालसँग दुई विकल्प छन्– भारतसँग वाक्युद्ध गरेर रमाउने वा राजनीतिक तहको कूटनीतिक वार्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउने सुगौली सन्धि भएको अर्को वर्ष सन् १८१७ मा नै नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म आफ्नो अधिकार स्थापित गरेको दस्ताबेज पनि सुरक्षित छ । १. सुगौली सन्धि भएको अर्को वर्ष ४ फेब्रुअरी १८१७ मा इस्ट इन्डिया कम्पनी सरकारका कार्यबाहक चिफ सेक्रेटरी जे. आडमले का...

ब्रिटिस म्युजियम लाइब्रेरी र अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा रहेका ऐतिहासिक नक्सा भन्छन्– महाकालीको शिर लिम्पियाधुरा

ब्रिटिस म्युजियम लाइब्रेरी र अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा रहेका ऐतिहासिक नक्सा भन्छन्– महाकालीको शिर लिम्पियाधुरा
१८२७ को नक्सा : लाइब्रेरी अफ कंग्रेस, वासिङटनडिसी : अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ । यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्यो...

राहतको विषयमा विवाद हुँदा उपाध्यक्षको छोराद्वारा गोली प्रहार

राहतको विषयमा विवाद हुँदा उपाध्यक्षको छोराद्वारा गोली प्रहार
राजेन्द्र महतो, लहान । सिरहामा राहतको विषयमा झडप हुँदा गोली चलेको छ । जिल्लाको नरहा गाउँपालिका १ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको बताइएको छ । गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएको स्थानीयले बताएका छन् । मण्डलकाको दाहिने कञ्चटमा गोली लागेको र झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।मण...

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशन गरेको छ। मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएकोमा विभागले तत्काल प्रकाशित गरेको छ। नक्सा छापिएको राजपत्र सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका स...

उदयपुरका ५५ पत्रकारलाई युवा व्यवसायी कार्कीले बिमा गरिदिए

उदयपुरका ५५ पत्रकारलाई युवा व्यवसायी कार्कीले बिमा गरिदिए
उदयपुर । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा खटिएका सञ्चारकर्मीहरुको बिमा गरिएको हो । जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भै सकेको र अन्य स्थानहरूमा परीक्षणको दायारा बढ्न नसकको समयमा सञ्चारकर्मीलाई ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ का प्रोपाईटर युवा व्यवसायी प्रयास कार्कीले विमा गरिदिएका हुन् ।आईएमई जनरल इन्सुरेन्स लि...