सुगौली सन्धिअघिको ‘स्केच म्याप’ले भन्छ- ‘लिम्पियाधुरा नै कालीको मुहान’

सुगौली सन्धिअघिको ‘स्केच म्याप’ले भन्छ- ‘लिम्पियाधुरा नै कालीको मुहान’
सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ । इतिहासकार प्राडा रमेश ढुङ्गेल...

यस्तो छ, भारतीय पत्रकारसँग मिनेन्द्र रिजालको अन्तर्वार्ता भाइरल हुनुका कारण (भिडियोसहित)

यस्तो छ, भारतीय पत्रकारसँग मिनेन्द्र रिजालको अन्तर्वार्ता भाइरल हुनुका कारण (भिडियोसहित)
काठमाडौं– लिपियाधुरासहितको भूमिलाई समेटेर नेपालले बुधबार आफ्नो नक्सा सार्वजनिक गरेलगत्तै यसले भारतमा हलचल मच्चिएको छ। भारतले सोही दिन साँझ विज्ञप्ति जारी गर्दै नेपालको पछिल्लो कदम अस्वीकार्य रहेको र वार्ताद्वारा विवाद समाधान गर्न तयार रहेको स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सडक निर्माण गरिरहेको समाचार सार्वजनिक गरेपछि ६ दशकभन्दा बढी समयदेखि भारतले हडपी रहेको कालापानी र ल...

नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने

नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने
 काठमाडौं : सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बतायो। यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको ...

यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्‍ने प्रमाण

यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्‍ने प्रमाण
सरकारले लिम्पियाधुरा नेपालकै हो भन्ने आधारका रूपमा विभिन्न प्रमाण जुटाएको छ । १ सय ३२ किसिमका त नेपालको नक्सा मात्रै भेटिएका छन् र कतिपय पुराना नक्सामा लिम्पियाधुरा क्षेत्र समेटिएको छ । काठमाडौँ — सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा र...

नेपाली भूमिमा भारतीय सेना : १८ वर्षसम्म १८ पोस्ट

नेपाली भूमिमा भारतीय सेना : १८ वर्षसम्म १८ पोस्ट
काठमाडौं - नेपालको सार्वभौम इतिहासमा अँध्यारो अध्याय : १५ फागुन २००८ मा काठमाडौं विमानस्थलमा उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली भूमिमा १७ पोस्टमा तैनाथ भएका भारतीय सैनिक १८ वर्षपछि मात्र फर्किए, तर ०१९ सालमा कालापानी आएको सेना अहिलेसम्म फर्किएको छैन एउटा सार्वभौम देशमा अर्को देशको सेना । त्यो पनि संयुक्त अभ्यासमा लागि होइन, पोस्ट खडा गरेर । कुनै छोटो समय होइन, १८ व...

पूर्व संचारमन्त्रीले मार्ने योजना बनाएको भन्दै सुरक्षाको माग

पूर्व संचारमन्त्रीले मार्ने योजना बनाएको भन्दै सुरक्षाको माग
काठमाडौं । पूर्व संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षा माग गरेका छन् । मिश्रले पछिल्लो केही दिनयता शंकास्पद गतिविधि भइरहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षा माग गरेका हुन् । उनले दिएको उजुरीमा बैशाख ३० गते मध्यान्ह १२ बजे चार जना अपरिचित व्यक्तिहरु मोटर साइकलमा आएर आफू बस्ने टोखा नगर...

नयाँ नक्सा सार्वजनिक गरिसकेको छैन, धैर्य गरौँ : मन्त्री अर्याल

नयाँ नक्सा सार्वजनिक गरिसकेको छैन, धैर्य गरौँ : मन्त्री अर्याल
काठमाडौँ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेकोले धैर्य गर्न आग्रह गरेकी छन् । उनले सरकारले जारी गरेको भनेर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको नक्सा त्रुटिपूर्ण रहेकोले त्यसको प्रयोग नगर्न आग्रह गरेकी छन् । ‘नेपाल सरकार मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशा...

पहिलोपटक नेपाली नक्सामा लिम्पियाधुरा 

पहिलोपटक नेपाली नक्सामा लिम्पियाधुरा 
३१० वर्गकिलोमिटर भूभाग थपियो, नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर नापी विभागका पूर्वमहानिर्देशक पुन्य ओलीका अनुसार ०३२ सालमा नेपालले पहिलोपटक नक्सा बनाउँदा लिम्पियाधुरासम्मको भाग समेटेको थियो । तर, तत्कालीन सरकारले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको थियो । लिम्पियाधुरा छुटाएर सार्वजनिक भएको नक्सा अहिलेसम्म चलनमा थियो । सीमारे...

सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्यो ।

सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्यो ।
काठमाडौं । सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो । सोमबारको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् । बैठकमा उपस्थित पर्यटनमन्त्री यो...

लकडाउन १५ दिन थप्ने मन्त्रिपरिषद्को निर्णय

लकडाउन १५ दिन थप्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए । सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ । आइतबारै बसेको कोभिड(१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्ध...