नेपाली काँग्रेसको त्रियुगा नगर सभापतिमा युवा नेता सुमन चौधरीको उम्मेदबारी
उदयपुर । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेसन नजिकिदै गर्दा उदयपुरमा चुनावी सरगम्री बढेको छ । नेपाली कांग्रेसको त्रियुगा नगर सभापतिको पदका लागि युवा नेता सुमन चौधरीको दिने भएको छ ।
‘‘त्रियुगा नगरमा काँग्रेसको नेतृत्व, युवा र सक्षम व्यक्तित्व’’ भन्ने नारा सहित सुमन चौधरीको युवा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ । नगर काँग्रेसमा चौधरी यस अघि सचिव पद सम्हालि सकेका व्यक्ति हुन् ।
यस्तै नगर ...













