उपनिर्वाचन : वडाध्यक्षमा नेकपाको चौँथो जित

उपनिर्वाचन : वडाध्यक्षमा नेकपाको चौँथो जित
काठमाडौँ। लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो । राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । कुलमतमा १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको  छ । यससँगै नेकपाले अहिलेसम्...

सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका बुढा विजयी

सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका बुढा विजयी
सल्यान । कुमाख गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढा विजयी हुनुभएको छ । आज भएको उपनिर्वाचनमा उहाँले ७९२ मत ल्याएर नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका खड्कबहादुर बोहरालाई पराजित गर्नुभएको हो । जिल्ला निर्वाचन अधिकृत कुलप्रशास पाण्डेले दिएको जानकारी अनुसार नेकपाबाट उम्मेदवार बन्नुभएका धर्मे बुढाथोकी ज्वालाको ७९२, नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभए...

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका तामाङ विजयी

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका तामाङ विजयी
कञ्चनपुर । पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी हुनभएको छ । उहाँले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गर्नु भएको हो ।तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।

किराँत राई सांस्कृतिक कलाकार संघको राष्ट्रिय सम्मेलन उदयपुरमा हुने

किराँत राई सांस्कृतिक कलाकार संघको राष्ट्रिय सम्मेलन उदयपुरमा हुने
उदयपुर । किराँत राई कलाकारहको छाता संगठन ‘किरात राई सांस्कृतिक कलाकार संघ’ को पाँचौ राष्ट्रिय सम्मेलन उदयपुरमा हुने भएको छ । देशभर छरिएर रहेको स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बृहत सहभागितामा पुस १९ गतेदेखि गाईघाटमा अधिवेशन शुरु हुने भएको हो । पुस २१ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने केन्द्रिय अध्यक्ष राजुएन राई जानकारी गराए । अध्यक्ष राईका अनुसार अधिवेशनमा देशभरबाट डेढसय बडी ...

रोल्पाबाट पहिलो सूर्य उदायो : थवाङमा जनकबहादुर बुढा विजयी

रोल्पाबाट पहिलो सूर्य उदायो : थवाङमा जनकबहादुर बुढा विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनबाट सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् । १६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए । उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् । मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार ९ मत बदर भएको छ । ...

उदयपुरमा १० वर्षिय बालक मृत भेटिए

उदयपुरमा १० वर्षिय बालक मृत भेटिए
उदयपुर । उदयपुरमा एक बालक मृत भेटिएका छन् । जिल्लाको लिम्चुङबुङ गाउँपालिका ३ बाराहा सिम्ले गैराका भरत मगरका १० वर्षिय छोरा गणेश मगर मृत फेला परेको हो । शुक्रबार दिउँसो धारापानी जंगलमा गाउँका केटाकेटीहरु घाँस काट्न गएका केटाकेटीहरुले देखेपछि गाउँलेलाई खबर गरेको लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाइँले जानकारी दिए । उनका अनुसार विगत ४ वर्षदेखि मानसिक सन्तुलन ठिक नभएका बालक गत मंसिर ८ ग...

उदयपुरमा सुमो दुर्घटनामा ९ घाइते, चारको अवस्था गम्भीर

उदयपुरमा सुमो दुर्घटनामा ९ घाइते, चारको अवस्था गम्भीर
उदयपुर । उदयपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा ९ जना घाइते भएका छ भने चार जनाको अवस्था गम्भिर रहेको छ । कटारी नगरपालिका ४ मरुवामा शुक्रवार दिउँसो सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ना १ ज ३८८६ नम्बरको टाटासुमो आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गाबाट कटारी आउँदै गरेको सुमो सडकबाट पल्टिँदा सुमोमा सवार ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ का ६७ वर्षीय सन्तबहादुर विश्वकर्म...

प्रत्येक घर स्वास्थ्य भए देश समृद्ध बन्छ : मेयर चौधरी

प्रत्येक घर स्वास्थ्य भए देश समृद्ध बन्छ : मेयर चौधरी
उदयपुर । समृद्ध नेपाल सुखी नेपालको परिकल्पनाको लागि प्रत्येक घर परिवार स्वस्थ्य हुनु पर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । मेयर चौधरीले मोडर्न इन्टिच्यूट अफ हेल्थ साइन्सद्वारा नयाँ विद्यार्थीलाई स्वागत र पुरानालाई विदाई कार्यक्रममा शुभकामना दिँदै यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल, सुखी नेपालको परिकल्पनाको स्वस्थ्य मुख्य कारक तत्व रहेको बताए । प्रत्येक घर परिवार स्वस्थ्य भए देश स...

उल्टो साइकलयात्रीले सगरमाथा लोकमार्ग बेचेको अदालतको ठहर, १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना

उल्टो साइकलयात्रीले सगरमाथा लोकमार्ग बेचेको अदालतको ठहर, १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना
उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गतको जग्गा ठगी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले कात्तिक २८ गते उल्टो साईकल यात्री विरेश दाहालसहित चार जनालाई जरिवानासहित कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले कसुर ठहर गर्दै त्रियुगा नगरपालिका ३ मोतिगडाका ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, छोरा विरेश दाहाललाई जनही एक वर्ष ६ महिना कैद तथा १५–१५ हजार जरिवाना असुल गर्ने गरी फैसला सुन...

उदयपुरमा कटुवा पेस्तोल सहित एक युवा पक्राउ, एक फरार

उदयपुरमा कटुवा पेस्तोल सहित एक युवा पक्राउ, एक फरार
उदयपुर । उदयपुरमा बुधबार साढे ९ बजे राति बेलका नगरपालिका ३ सातपत्रेबाट कटुवा पेस्तोल सहित एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रेका १९ वर्षिय मनोज खत्रीलाई कटुवा पेस्तोल र एक राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खत्रीले सातपत्रेबाट रामपुर तर्फ आउँदै गरेको स १ त ७४४० ...