ज्योति माविमा बाली विज्ञान विषयको पढाई शुरु

ज्योति माविमा बाली विज्ञान विषयको पढाई शुरु
उदयपुर । उदयपुरको ज्योति माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पढाई संचालनमा आएको छ । विद्यालय व्यवस्थापन समिति र बेल्टारका शिक्षा प्रेमीहरुको अथक प्रयासपछि चौदण्डीगढी नगरपालिका ६ नं. वडा स्थित ज्योति माविमा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो ।  सिटिभिटिबाट सम्वन्धन प्राप्त १८ महिने बाली विज्ञान विषय (जेटिए)को कक्षा सञ्चालनको बुधबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गरेका थिए । उद्घाटनमा...

चाम्लिङ राई ‘दिखुलीपाछा’को बंशावली सार्वजनिक गरिदै

चाम्लिङ राई ‘दिखुलीपाछा’को बंशावली सार्वजनिक गरिदै
उदयपुर । किराँत राई चाम्लिङ अन्तर्गत ‘दिखलीपाछा’को वंशावली सार्वजनिक हुने भएको छ । आफ्ना पूर्खाहरुको इतिहास नालीबेली र बंशको बारेमा पछिल्लो पुस्तालाई जानकारी ताजा बनाउन बंशावली पुस्तक तयार पारी बिमोचन गर्न लागिएको हो । ‘दिखलीपाछा बंशावली पुस्तक बिमोचन तथा ऐतिहासिक पुनरमिलन कार्यक्रम उदयपुर, सुनसरी, खोटाङ, काठमाडौं र पाँचथरलगायतका बिभिन्न ठाउँमा आयोजना गरिने सचिव चुडामण्ी राईले जानकारी दिए । जसअन्...

अर्घाखाँचीमा बस दुर्घटनामा १८ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटनामा १८ जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँची सन्धीखर्क नगरपालिका ६ नरपानीमा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खस्दा १८ जनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएका छन् ।प्रत्यक्षदर्शी मनिष अधिकारीका अनुसार बस सडकबाट ४ सय मिटर तल खसेको छ । प्रमुख जिल्ला अधिकारीले १८ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रमुख डीआ...

उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ

उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ
उदयपुर । उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित वडा कार्यालय लक्षित गरि गत भदौं २ गते सिलिण्डर बम विस्फोट  गराएको आरोपमा सिद्धान्त राई पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ स्थित बेचुदास चौधरीको घरमा रहेको गोप्य सूचनाको आधारमा त्रियुगा नगरपालिका १० का ३६ वर्षिय सिद्धान्त राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर ब...

नेपाल अमेरिकासँग नजिकिदा चीनको चित्त दुखाई

नेपाल अमेरिकासँग नजिकिदा चीनको चित्त दुखाई
काठमाडौं । मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकटरअप्रकटरुपमा चीनबाट कुरा उठ्न थालेका हुन् । अनौपचारिक संवादमा भन्छन्– अमेरिकनलाई पनि पहिला चिनियाँ पर्यटकसरह पाँच महिना (एक सय ५० दिन) क...

उदयपुरमा सामुदायिक वनद्धारा २६ उपभोक्तालाई सोलर वितरण

उदयपुरमा सामुदायिक वनद्धारा २६ उपभोक्तालाई सोलर वितरण
उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई सोलर बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित महाकाली सामुदायिक बन उपभोक्ता समिति रहेको छ । विकास क्रमसँगै गाउँ भित्रिएको बिजुली बत्तिको राम्रो प्रभाब नहुदा झनझटिलो रात्रीकालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलर बितरण गरिएको समुहका अध्यक्ष रोहित राईले बताए । अध...

निजी मेडिकल कलेज बढी शुल्क फिर्ता गर्न तयार

निजी मेडिकल कलेज बढी शुल्क फिर्ता गर्न तयार
काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले आज बुधबारबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२÷०७३ र ०७३÷०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता ...

किसानहरु थ्रेसर मेसिनप्रति आकर्षित, गोरु दाई गर्ने चलन हरायो

किसानहरु थ्रेसर मेसिनप्रति आकर्षित, गोरु दाई गर्ने चलन हरायो
उदयपुर । विगतका वर्षहरु लामो समय लगाएर धान दाइँ गर्ने दिनहरु हराउदै गएका छन् । आधा दर्जन गोरु लगाएर धान दाइँ गर्ने चलन हराउदै गइरहेको छ । आज भोली धान दाइँ गर्न थे्रसर मेशिनको प्रयोगले विगहौ विगहाको धान दाइँ गर्न सजिलो भएको छ । एक विगहामा उत्पादन गरेको धान थ्रेसर मेशिनले दाइँ गर्न एक दिन पनि नलाग्ने भएकोले किसानहरु थ्रेसर मेशिनतर्फ आकर्षित भएको हो । पहिले पहिले आधा दर्जन भन्दा बढी गोरु खोजेर ल्याई...

त्रियुगा नगर बाल संजालको अध्यक्षमा सृष्टि

त्रियुगा नगर बाल संजालको अध्यक्षमा सृष्टि
उदयपुर । त्रियगा नगरस्तरीय बाल संजालको अध्यक्षमा सृष्टि काफ्ले सर्वसहमत चयन भएकी छिन् । आईतबार सम्पन्न दोस्रो अधिवेशनले १६ सदस्य संजाल पुर्नगठन गरेको हो । समितिको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश सफल गुरगाई, प्रकृति खड्का, अभिकर्ण चौधरी र अन्जला कार्की रहेका छन् । त्यसैगरी सदस्यहरुमा मिना विक, अनिल गुरागाई, पुष्पराज भुजेल, रश्मी राउत, रमिला बिक, नविन बुढाथोकी, सुधा राउत, महेश थापा, सुन...

मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालक पक्राउ गर्न गृहको निर्देशन

मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालक पक्राउ गर्न गृहको निर्देशन
काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । सोमबार बिहान ८ बजे मेडिकल कलेज सञ्चालन गर्ने सबै विश्वविद्यालयक भीसी, डिन र अन्यपदाधिकारीसँग छलफल गरे । त्यसपछि दिउँसो १ बजे विद्यार्थी संगठनसँग र पौने २ बजे मेडिकल कलेजका सञ्चालकहरुसँग छलफल गरेको थियो । त्यस...