यस्तो छ नेपालमा बनेको यात्री मोटरसाइकल ‘P-O’ (भिडियोसहित)
काठमाडौं । आज नेपाली अटोमोवाइल क्षेत्रमा नै पहिलो पटक नेपाली युवाको डिजाइनमा आफ्नै मोटरसाइकल तयार भएको छ । केही मिडियाकर्मी र उद्यमी व्यवसायीहरुलाई यसको पहिलो झलक देखाइएको छ ।
यस्तोमा नेपाली युवाहरुले कस्तो मोटरसाइकल बनाए भन्ने उत्सुकता जो कोहीमा हुनु स्वभाबिक हो ।कम्पनीले उत्पादन गरेको मोटरसाइकलले पावरको हिसावले केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकललाई जित्ने छ । यसका डिजाइनर तथा यात्री...













