त्रियुगा नपा १२ मा पुनः मतदानको माग गर्दै मेयर,उपमेयरका उम्मेदबारद्वारा उच्च अदालतमा रिट दर्ता
उदयपुर । त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभूत विद्यालयमा भएको स्थगित गरिएको मतदान पुनः मतदान गराउन माग गर्दै मेयर, उपमेयर र वडाध्यक्षहरुका उम्मेदबारले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । नियम बमोजिम स्थगित मदतान पुनः मतदानको माग बमोजिम मेयरका उम्मेदबार बलदेव चौधरी र मन्जु राई, उपमेयरका उम्मेदबारहरु गीता खड्का कार्की, विनोद कुमार चौधरी, रामकिशुन सदा, रामवति चौधरी, वडाध्यक्षका उम्मेदबार लक्ष्...












