अन्तिम समयमा एमालेले उदयपुर निर्वाचन क्षेत्र नं. २ मा फेर्यो उम्मेदबार
उदयपुर - नेकपा एमाले केन्द्रिय कमिटीले उदयपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदबार परिवर्तन गरेको छ । दुई दिन अघि सम्म निर्वाचन क्षेत्र नं. २ मा ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई उम्मेदबारीको घोषणा गरि पनि उम्मेदबारी दर्ता गर्ने दिन नेता अम्बर रायमाझीलाई टिकट दिइएको छ ।
यस अघि एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई उमेद्वार बनाएको विभिन्न समाचार माध्यममा सार्वजनिक भएको थियो । श्रेष्ठ उमेद्वार नभई रायमाझी ...













