उदयपुरमा डा. नारायण खड्काले मतान्तर बढायो
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काले मतान्तर बढाएको छ ।डा. नारायण खड्काले १४ हजार २४१ म्त ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौधरीले १२ हजार ८३२ मतले पछ्याई रहेको छ । डा. नारायण खड्काको एक हजार ४०९ मतको अग्रता बढाएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ३४ हजार ७९...













