विराटनगर । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा  र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो। यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ ।
कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

तपाईको प्रतिक्रिया