चितवनको दुबै वडामा कांग्रेसले मार्यो बाजी
चितवन । चितवनको दुबै वडामा नेपाली कांग्रेसले बाजी मारेको छ। खैरहनि वडा नं. ४ र ५ मा प्रतिद्वन्द्वी नेकपालाई हराउँदै कांग्रेसले बाजी मारेको हो। खैरहनि वडा ४ मा २१६० मत खसेकोमा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले ११३८ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वेद बहादुर अधिकारीले ९८६ मत ल्याएका निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए।
त्यस्तै ,खैरहनि वडा ५ मा १६७० खसेको मतमा ने...










