पूर्वप्रधानमन्त्री बाबुराम र माधव नेपाललाई किन कारबाही भएन ? सर्वोच्चद्वारा अख्तियारको नाममा जवाफ माग

पूर्वप्रधानमन्त्री बाबुराम र माधव नेपाललाई किन कारबाही भएन ? सर्वोच्चद्वारा अख्तियारको नाममा जवाफ माग
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई ललितानिवास जग्गा हिनामिना प्रकरणमा छानबिन अघि नबढाउनुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा जवाफ माग गरेको हो । १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ गर्...

गच्छदारदारलाई भ्रष्टाचारमा फसाएर नेकपाले एक तीरले तीन शिकार खसाल्यो

गच्छदारदारलाई भ्रष्टाचारमा फसाएर नेकपाले एक तीरले तीन शिकार खसाल्यो
काठमाडौं । ललिता निवास जग्गा प्रकरणममा विजयकुमार गच्छदारमाथि ९ करोड ६५ लाखको मुद्धा दायर भएको भए पछि तराई देखि राजधानीसम्मको राजनीति तरंगित भएको छ । २०७६ साल माघ २२ गते बालुवाटार जग्गा प्रकरण का दोषिमाथि अख्तियारले मुद्धादायर गर्दा सवैभन्दा हाइप्रोफाइल व्यत्तित्वमा नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार पनि दोषि ठहर भएका छन् । यसरी गच्छदारलाई भ्रष्टाचारमा फसाउँदा नेकपाले एक तिरले ३ चरा खसा...

जग्गा फिर्ता दिन्छु भनेपछि नेकपाका महासचिव विष्णु पौडेललाई अख्तियारको उन्मुक्ति

जग्गा फिर्ता दिन्छु भनेपछि नेकपाका महासचिव विष्णु पौडेललाई अख्तियारको उन्मुक्ति
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा जोडिएको एउटा नाम हो विष्णुप्रसाद पौडेल। सत्तारुढ नेकपाका महासचिव समेत रहेका पौडेल यसअघिका पूर्वअर्थमन्त्री पनि हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा अर्थात् जग्गाधनी नवीन पौडेलको नाम परेन। पौ...

विजयकुमार गच्छदारको सांसद पद निलम्बित

विजयकुमार गच्छदारको सांसद पद निलम्बित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेक...

ललिता निवास प्रकरणमा विजय कुमार गच्छदारसहित पूर्वअख्तियार प्रमुखलाई पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा

ललिता निवास प्रकरणमा विजय कुमार गच्छदारसहित पूर्वअख्तियार प्रमुखलाई पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा
काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप–प्रधानमन्त्री विजय कुमार गच्छदार सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर गरेको छ । उनीहरूविरूद्ध आजै विशेष अदालतमा मुद्दा लगेको अख्तियारले जनायो। विशेष अदालतमा पेश भएको अभियोगपत्रका अनुसार, ललिता निवासको सरकारी जग्गा...

दशगजामा नयाँ सीमा स्तम्भ राखिदै

दशगजामा नयाँ सीमा स्तम्भ राखिदै
राजेन्द्र महतो, लहान । सशस्त्र प्रहरी बल नेपाल सिरहाले नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा दशगजामा बिजोर नम्बरका सीमा स्तम्भ राखिने कार्य शुरु गरेको छ । दशगजामा सानो देखिएका, हराएका र भत्केका ठाउँमा यस्ता नयाँ पिलर राख्ने कार्य सुरु गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाका एसपी प्रविण कडेँलले सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्ने कार्य सुरु गरिएको बताउँदै अहिलेसम...

गाउँका सिंहदरबारमा अख्तियारको धावा

गाउँका सिंहदरबारमा अख्तियारको धावा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् । सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँद...

एमसीसीबारे नेकपाको प्रतिवेदन किन चुप ?

एमसीसीबारे नेकपाको प्रतिवेदन किन चुप ?
काठमाडौं। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको अनुदान सम्झौतामाथि पार्टी नेताहरुले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भने त्यसबारे मौनता साधिएको छ। अध्यक्ष ओलीले उद्घाटन भाषणका क्रममा एमसीसीबारे बोले पनि प्रतिवेदनमा त्यसलाई प्रवेश गराइएको छैन। अमेरिकाले अघि सारेको ...

नेकपा बैठकमा अध्यक्षद्वय ओली र दाहालको तस्बिर हटाउन माग

नेकपा बैठकमा अध्यक्षद्वय ओली र दाहालको तस्बिर हटाउन माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको तस्बिर हटाउन माग गरिएको छ । आयोजकले बैठकको दायाँ र बायाँ अध्यक्षद्वय ओली र दाहालको फ्लेक्स तस्बिर राखेका छन् । बैठकमा केन्द्रीय सदस्य राजेन्द्र राईले अध्यक्षद्वयको तस्बिर हटाउन माग गर्नुभएको हो । ‘पार्टीमा सबैलाई कमरेड भन्ने गरिन्छ’ बैठकमा युवा नेता राईले भन्नुभयो, ‘कमरेड भनेको साथी हो । भू...

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले मंगलबार बिहान करिव ८ः४५ बजेको समयमा डिस्पोज गरेको छ । अज्ञात समूलले गाउँपालिका अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक राखेको कुकर बम सेनाले डिस्पोज गरेको प्रहरीले जानकारी दिइएको छ ।सोमबार विहान ९ः३० बजेको समयमा कार्यालय सहयोगीले कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा हाते झोलाभित्र कुकर र तार जडित मो...