कोरोना संक्रमित क्षेत्र भुल्केमा प्रदेश सरकारको राहत
उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयलाई १ नं. प्रदेश सरकारले राहत वितरण गरेको छ । गाउँ नै सिल गरिएपछि भुल्केमा दैनिक उपभोग्य बस्तुको अभाव, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो , कोरोना संक्रमित क्षेत्रको कहर लगायत शिर्षकका समाचार नागरिक बहस अनलाइनमा सम्प्रेषण भएपछि सो क्षेत्रका स्थानीयबासीलाई प्रदेश सरकारले राहत वितरण गरेको छ ।
कोरोना संक्रमि...













