लिम्चुङबुङ गाउँपालिकामा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ
उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा एक जना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । गत माघ १३ गते गाउँपालिका अध्यक्ष राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा उदयपुरगढी गाउँपालिका २ बर्रेका ४५ वर्षिय गोपाल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
राज्य विरुद्धको अपराध र लिम्चुङबुङ गाउँपालि...













