एमसिसी पास भए अमेरिकाले नेपाललाई रणभूमि बनाउने : महासचिव वैद्य
उदयपुर । सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गराए नेपाल रणभूमि बन्ने नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य (किरण) ले बताएका छन् । बुधबार नेकपा क्रान्तिकारी माओवादीको पूर्वी ब्युरो बैठकको शिलशिलामा उदयपुर आई पुगेका बैद्यले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
एमसिसी इन्डो प्यासिफिक रणनीतिकै अंश भएको कारणले यो सहायता लिन नहुने बैद्यले बताए । ब...













