नेपालटार दुर्घटना अपडेट– एसपी : पास छ, सिडियो : पास छैन्
उदयपुर । नेकपा एमालेका युवा नेताले चलाएको गाडीले जिल्ला प्रशासन कार्यालयबाट अनुमतीपत्र पास नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एमालेका नेता भागवत राउतले चलाएको गाडी उदयपुरगढी गाउँपालिका ६ स्थित नेपालटारमा बुधबार साँझ ६ः४० बजे मोटर साइकललाई ठक्कर दिएको थियो ।
राउतले हाकेको बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको ...









![प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा ७२ बुँदे सम्बोधन [पूर्ण पाठ]](http://nagarikbahas.com/wp-content/uploads/2021/05/pm-oli-2-300x200.jpg)



