नेकपा एस त्रियुगा नगर कमिटीमा जनार्दनको नेतृत्व

नेकपा एस त्रियुगा नगर कमिटीमा जनार्दनको नेतृत्व
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को त्रियुगा नगर कमिटीमा जनार्दन रेग्मीको नेतृत्वमा ७५ सदस्य कमिटी चयन भएको छ । शनिबार एक कार्यक्रमको विच नेकपा एस त्रियुगा नगर कमिटी घोषणा गरेका हो । नेपालीहरुको महान चाड विजया दशी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सहित त्रियुगा नगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा धननारन श्रेष्ठ, सचिव राकेश...

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकको मनोमानी, कनिष्ठ अधिकृतलाई सूचना अधिकारीको जिम्मा

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकको मनोमानी, कनिष्ठ अधिकृतलाई सूचना अधिकारीको जिम्मा
गाईघाट । उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले कानुन विपरित राखेको खुलासा भएको छ । उद्योगमा महाप्रबन्धकको रुपमा माघमा केपी ओली सरकारले नियुक्त गरेका महाप्रबन्धक गोपी न्यौपानेले कनिष्ठ अधिकृतलाई सूचना अधिकारीको जिम्मेवारी दिएका हुन । सूचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम कार्यालयको दोस्रो अथवा तेस्रो वरियताको कर्मचारीलाई जिम्मेवारी दिनु पर्ने भएपनि महाप्रबन्धक न्यौपानेले १९ औ नम्बरका अधिकृतलाई सूचन...

नेकपा एस उदयपुर–काठमाडौं मञ्चमा इन्दिराको नेतृत्वमा ७७ सदस्य कमिटी चयन (नामावली सहित)

नेकपा एस उदयपुर–काठमाडौं मञ्चमा इन्दिराको नेतृत्वमा ७७ सदस्य कमिटी चयन (नामावली सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा इन्दिरा पोखरेल सहित ७७ सदस्य कमिटी चयन भएको छ । शनिबार कोटेश्वर बहुमुखी क्याम्पसमा भएको भेलाले इन्दिरा पोखरेलको नेतृत्वमा ७७ सदस्य कमिटी चयन भएको हो । मञ्चको उपाध्यक्ष पछि चयन गरिने छ भने सचिव प्रदिप थापा, सहसचिव कर्ण बहादुर राई र कोषाध्यक्षमा हृदय नारायण चौधरी चयन भएको छ । मञ्चको सदस्यहरुमा खड्का कार्क...

माधव नेपाल छाडेकालाई ओलीले दिएनन् जिम्मेवारी

माधव नेपाल छाडेकालाई ओलीले दिएनन् जिम्मेवारी
काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गरेको छ ।राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन गरि तीन दस्तावेजमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । र, तीनै दस्तावेजका लागि १० वटै समूहबाट टोली नेता चयन पनि गरिएको छ । तर, माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुले भने कुनै समूहबाट कुनै जिम्मेवारी प...

यस कारण चुनावी मैदानमा प्रकाश खड्का भन्दा सुमन चौधरीको जित सुनिश्चित

यस कारण चुनावी मैदानमा प्रकाश खड्का भन्दा सुमन चौधरीको जित सुनिश्चित
गाईघाट । नेपाली कांग्रेसको १४ औं माहाधिबेसन अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा त्रियुगा नगर सभापतिको पदका लागि हुने प्रतिस्पर्धामा एक दमै रोमाञ्चित हुने आकलन हुन थालेको छ । राजनीति सम्भावनाको खेलमा सुमन चौधरी अगाडी छ । त्रियुगा नगरपालिकाको परिणाम अनेपेक्षीत हुने देखिएको छ । तुलानात्मक रुपमा एक समुहले अर्को समुहलाई कमजोर ठानेको भएपनि दोस्रो पक्षको कमजोरी देखाउने चक्करमा एक पक्षले आफ्नो सवल पक्ष...

त्रियुगा नगरपालिका २ मा २५ सदस्य नेकपा एसको वडा तदर्थ कमिटी गठन

त्रियुगा नगरपालिका २ मा २५ सदस्य नेकपा एसको वडा तदर्थ कमिटी गठन
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वडा कमिटीहरु धमाधम गठन शुरु भएको छ । त्रियुगा नगरपालिका २ मा लिल बहादुर खड्काको संयोजत्वमा २५ सदस्यीय वडा तदर्थ समिति गठन भएको छ ।तदर्थ समितिको सचिवमा श्याम नारायण चौधरी रहेका छन् । श्याम नारायण त्रियुगा नगरपालिका २ का वडा सदस्य समेत हुन् । सदस्यहरुमा क्रमशः भुपध्वज बस्नेत, रामश्रेष्ठ चौधरी, ताराकान्त चौधरी, मेखराज पोखरेल, धनबहादुर खड्का, मन...

नेकपा एसमा उदयपुरका खतिवडा सचिव, चौधरी पोलिट व्युरो सदस्य

नेकपा एसमा उदयपुरका खतिवडा सचिव, चौधरी पोलिट व्युरो सदस्य
उदयपुर । उदयपुरका दुई नेताले नेकपा एकीकृत समाजवादी (एस) को कार्यविभाजनमा जिम्मेवारी पाएका छन् । नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहनु भएका जगनाथ खतिवडाले केन्द्रीय सचिवको जिम्मेवारी पाउनु भएको छ, भने त्रियुगा नगरपालिका नगर प्रमुख तथा केन्द्रीय सदस्य बलदेव चौधरी पोलिट व्युरो सदस्यमा चयन हुनु भएको छ । खतिवडा र चौधरीले दुबैले बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी पाउनु भएको...

नेकपा एसमा एक दर्जन बढी प्रवेश

नेकपा एसमा एक दर्जन बढी प्रवेश
उदयपुर । नेकपा एसको वृहत अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेकपा एसमा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्रका प्रदेश नं. १ का प्रदेश सदस्य भीम पराजुली, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य केशव आचार्य रहेका छन् । पराजुली तत्कालिन नेकपा मालेबाट त्रियुगा नगरपालिकामा नेता बलदेव चौधरीको टिमबाट उपमेयरका उम्मेदबार भएका थिए । माले र एमाले एक भएपछि...

गौडा छेकेपनि मन छेक्न सकिदैन : नेता चौधरी

गौडा छेकेपनि मन छेक्न सकिदैन : नेता चौधरी
गाईघाट । प्रतिगामनका मतियारहरुले हाम्रो गौरबशाली पार्टीको कार्यक्रममा आउने स्थानीय तहका जनप्रतिनिधि, नेता, कार्यकर्ताहरुलाई गौडा छेक्ने काम गरेको आरोप नेकपा एसका केन्द्रीय सदस्य बलदेव चौधरीले लगाए । उनले नेकपा एसको वृहत जिल्ला स्तरीय कार्यकर्ता भेलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । गौडा छेकेपनि कार्यकर्ताको मन छेक्न नसक्ने उनले बताए । नेकपा एसको कार्यक्रममा आउन नदिन गाउँ गाउँमा गौडा छेक्ने काम ...

एमसिसी कुनै पनि हालतमा स्वीकार्य हुँदैन : नेता खतिवडा

एमसिसी कुनै पनि हालतमा स्वीकार्य हुँदैन : नेता खतिवडा
गाईघाट । नेकपा एकीकृत समाजवादी उदयपुरले आयोजना गरेको वृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमसिसी कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । नेपाली जनतामाथि कुनै पनि घात नगर्ने र एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने उद्धघोष गरेका थिए । सवै तप्का, जनवर्ग र बुद्धिजिवीको राय अनुसार एमसिसी कुनै पनि हालतमा पास गर्न नदि...