नेपाल बार एशोसिएशन उदयपुरद्वारा प्रधानन्यायाधीस विरुद्ध प्रदर्शनमा उत्रिए
उदयपुर । नेपाल बार एशोसिएशन उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । जिल्ला अदालत उदयपुरमा बार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका थिए ।
प्रधानन्याधीस जवराको राजीनामा माग गर्दै बारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण...













