नेकपा एस त्रियुगा नगर कमिटीमा जनार्दनको नेतृत्व
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को त्रियुगा नगर कमिटीमा जनार्दन रेग्मीको नेतृत्वमा ७५ सदस्य कमिटी चयन भएको छ । शनिबार एक कार्यक्रमको विच नेकपा एस त्रियुगा नगर कमिटी घोषणा गरेका हो ।
नेपालीहरुको महान चाड विजया दशी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सहित त्रियुगा नगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा धननारन श्रेष्ठ, सचिव राकेश...













